गृह मन्त्रालयका १० सहसचिव र उपसचिवको सरुवा

by समतल अनलाइन

काठमाडौं । गृह मन्त्रालयले १० जना सहसचिव र उपसचिवको सरुवा गरेको छ । गृहले मातहतका १० प्रमुख जिल्ला अधिकारी, उपसचिव र सहायक प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरिएको आज (शुक्रबार) जनाएको छ ।

उनीहरूको हालको पद, कार्यरत कार्यालय, सरुवा भएको पद र सरुवा भएको स्थानबारे गृहले सूचनामा उल्लेख गरेको छ ।

 
 
  
 

You may also like