बढ्यो पेट्रोल, डिजल–मट्टितेल र ग्यासको भाउ

by समतल अनलाइन

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले बिहीबार एक विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मूल्य बढेको जानकारी गराएको हो ।

निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँले वृद्धि भएको छ । त्यस्तै, मट्टितेलको मूल्य ३ रुपैयाँले बढेको निगमले जनाएको छ । काठमाडौंमा प्रतिलिटर १८२ र डिजेल-मट्टितेलमा प्रतिलिटर १७० पुगेको छ । यसअघि काठमाडौंमा पेट्रोल १७८ र डिजे÷मट्टितेल १६७ रुपैयाँ थियो ।

 
 
  
 

You may also like