समाचार स्वतन्त्र पार्टीका कँडेललाई हराउँदै कास्की–२ मा एमालेकी विद्या भट्टराई विजयी by समतल अनलाइन ३ वर्ष अगाडि written by समतल अनलाइन ३ वर्ष अगाडि 173 173Shares कास्की । कास्कीको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर–२ बाट एमालेका विद्या भट्टराई विजयी भएकी छन् । उनी १६ हजार ९९८ मतसहित विजयी भएकी हुन् । उनका प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले १२ हजार ४९५ मत प्राप्त गरेका छन् । 0 comments 0 FacebookTwitterPinterestEmail समतल अनलाइन previous post झापा–१ बाट १४ हजार २७५ मतान्तरले नेपाली कांग्रेसका विश्वप्रकाश शर्मा निर्वाचित next post जाजरकोटमा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेतको ‘ह्याट्रिक’ You may also like नेपाल प्रिमियर लिग (एनपीएल) को सुरुवाती खेलमा काठमान्डु... ४४ मिनेट अगाडि फागुन २१ मा चुनाव हुँदैन : एमाले महासचिव... १ घण्टा अगाडि बुटवल उपमहानगरमा पहिलोपटक परीक्षा विधिबाट ३४४ विद्यार्थीलाई छात्रवृत्ति ११ घण्टा अगाडि बुटवल बसपार्कबाट श्रीमतीको हत्या आरोपित पति पक्राउ ११ घण्टा अगाडि धेरै दल खुलेकोप्रति महावीर पुनको असन्तुष्टि, जाली फटाहाको... ११ घण्टा अगाडि निर्वाचन सुरक्षाका लागि भर्ती हुनेछन् १ लाख ३०... ११ घण्टा अगाडि दोस्रो संस्करण खेल्ने एनपीएलका आठ फ्रेन्चाइजीमा कुन कुन... ११ घण्टा अगाडि एनपिएलको दोसो संस्करण आजदेखि, उद्घाटन खेलमा जनकपुर र... ११ घण्टा अगाडि यस्तो छ आजको मौसम पूर्वानुमान ११ घण्टा अगाडि राष्ट्रियसभा निर्वाचन : पुस २३ गते उम्मेदवारी मनोनयन... २३ घण्टा अगाडि