दिपक बोहराका कार्यकता पैशा बाढ्दै गर्दा पक्राउ

by समतल अनलाइन

भैरहवा ।निर्वाचन प्रभावित पार्न पैशा बाढ्दै गर्दा रुपन्देहीको भैरहवामा राप्रपाका कार्यकर्ता प्रक्राउ परेका छन् ।
सिद्धार्थन नगरनगरपालीका बडां १० मा दोगरीमा स्थानीय मतदातालाई पैशा बाढ्दै गर्दा राप्रपा, एमाले र जसपा सयुुत्त निर्वाचन परिचालन कमीटीका भोला कोहीरी र बिनोद कुमार पाण्डे पक्राउ परेका हुन । कोहीरी सयुुक्त निर्वाचन परिचालन नेकपा एमाले सिनपा १० का सायोजक र पाण्डे राप्रपाका सहसयोंजक हुन् ।
उनिहरुको साथबाट ६७ हजार नगद र १५ हजारको चेक तथा पार्टीका कागजात बरामद भएको जिल्ला प्रहरी कार्यालय भैरहवाका प्रहरी निरिक्षक बेद प्रसाद पौडेलले जानकारी दिए । उनिहरु चेकजाँचको क्रममा पक्राउ परेको र प्रारम्भीक बयानमा राप्रपाको पार्टी कार्यालयबाट पैसा लिएर गएको बयान दिएका छन् । उनिहरु माथी थप अनुसन्धान भैरहेको छ । पक्राउ परेका पाण्डेलाई राप्रपाका जिल्ला अध्यक्ष सागर प्रताव राणाले निरन्तर फोन गर्दै घटना मिलाउन दवाव दिईरहेको स्रोतले बताएको छ ।

 
 
  
 

You may also like