अस्ट्रेलियामा रहेका बुटवलका श्रेयनद्वारा मानवसेवा आश्रममा ५० हजार ५ सय पाँच आर्थिक सहयोग

by समतल अनलाइन
208Shares

बुटवल। बुटवलका हाल अस्ट्रेलियामा रहेका श्रेयन आचार्यले मानवसेवा आश्रममा ५० हजार पाँच सय ५ सय पाँच रुपैया आर्थिक सहयोग गरेका छन्। त्यससंगै उनले तिजको अवसरमा आश्रममा रहेका १ सय ५० जना वृद्ध-वृद्धालाई दर खुवाएका छन्। केकको प्रबन्ध मिलाएका आचार्यले केक काट्दा केक भित्र सो रकम रहेको थियो।

बुटवलमा रहेकी आमा अन्जु आचार्यले एक कार्यक्रम गरी छोरा श्रेयनले पठाएको रकम हस्तान्तरण गरेकी हुन्।

” छोराछोरीबाट विछोडीएका वृद्ध आमाबुवालाई दर खुवाउन पाउँदा अन्तन्तै खुशी लागेको बताएका छन्। उनले भने आमाबुवालाई एक्लोपन महसुस नहोस र उँहाहरुको अनुहारमा खुशियाली छाओस् भन्दै अनले आत्मियताका साथ भने। ”

कार्यक्रमको सहजीकरण उनका साथि सनिज पाण्डे र गणेश बश्याले गरेका थिए।

Comments

You may also like

This will close in 0 seconds