492
काठमाडौं। सधैं हट अवतारमा देखिने अभिनेत्री प्रियंका कार्की पछिल्लो समयमा आमाको भूमिकामा थिइन् । रिलमा होइन रियलमा उनी आमाको भूमिकमा थिइन् । त्यसो न उनी आमा बनेको बेला पनि चर्चामा थिइन् । प्रियंका प्रेम र बिहेका कारण सधै चर्चा छिन् ।
अभिनेता आयुष्मान देशराज जोशीसँग बैबाहिक जीवनमा बाँधिएकी प्रियंकाको छोरी जन्मिएको छ । प्रियंका र आयुष्मानले १६ फागुन २०७६ मा विवाह गरेका थिए ।
previous post