घरहुंदै समाज सुधारकालागिमहिलाहरुको हातमहत्व पूर्ण हुनेः मन्त्री रिना

by समतल अनलाइन

बुटवल । लुम्बिनी प्रदेश पर्यटन तथापूर्वाधार विकास राज्यमन्त्री रिना नेपालविकले घरहुंदै समाज सुधारकालागिमहिलाहरुको हातमहत्व पूर्ण हुने बताउनु भयो ।महिलाहरु असलभए समाजमा परिवर्त आउने र समाजपनिअसलबन्ने उहाँले बताउनुभयो ।

होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले विहिवार आयोजना गरेको तीजमिलनकार्यक्रमउहांले तीजलगायतकापर्वहरुलाई भड्किलो र खर्चीलो बनाउननहुने बताउनु भयो । भड्किलो रुपमामनाइने पर्वहरुले समाजमाविकृति फैलाउने र धनि र गरिबबीचविभेद ल्याउने राज्यमन्त्रीविकले बताउनुभयो । समयको मागअनुसार पर्वहरुमापनि परिवर्तन आएको उल्लेख गर्दै अहिलेको युग वैज्ञानिक युगभएकाले प्रवृधिको प्रयोगसंगै हामीले मनाउने पर्वहरुमा केही परिवर्तन आएको मन्त्रीबिकले जोड दिनु भयोे ।

होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीअध्यक्ष रामप्रसादगौतमले कला संस्कृतिजर्गेना र व्यवसायीको बानीव्यवहारमा परवर्तनकालागि संघले सबै पर्वहरुको अवसरमाकार्यक्रमहरुको आयोजनागर्ने गरेको बताउनुभयो ।

समयको मागअनुसार पर्वहरुलाई प्रगतिशीलबनाउनकालागि समाजका हरेक मानिसको प्रविृत्तितथा सोंचमा परिवर्तन आउन जरुरी रहेको कार्यक्रममा सहभागिहरुले जोड दिएकाथिए । कार्यक्रम संयोजक राधाथापा क्षेत्री सांस्कृतीक संयोजकतुल्सीराम पराजुलीमहासचिवमाधवकुमार खनाललगाएतले हरेक पर्वलाई पर्यटनसंग जोडेर मनाउन जरुरी रहेको औल्याएका छन ।

 
 
  
 

You may also like