Feature 2समाचार कांग्रेस प्रवक्तामा डाक्टर महत by समतल अनलाइन February 7, 2022 written by समतल अनलाइन February 7, 2022 95 Shares काठमाडौं । नेपाली कांग्रेसको प्रवक्तामा नेता डाक्टर प्रकाशशरण महत चयन भएका छन् । नेता महतलाई सभापति शेरबहादुर देउवाले सोमबार पार्टी प्रवक्ताको जिम्मेवारी दिएका हुन् । महत पार्टीको १४औं महाधिवेशनमा महामन्त्रीमा पराजित भएका थिए । महत सभापति देउवा प्यानलबाटै महामन्त्रीमा चुनाव लडेका थिए । 0 comment 0 FacebookTwitterPinterestEmail समतल अनलाइन previous post फागुनदेखि सिनेमा हल खुलाउन सिफारिस next post कोरोनाबाट थप १३ जनाको मृत्यु, १,५७० संक्रमित थपिए You may also like प्रचण्डले गरे गौतम बुद्धले बाल्यकाल बिताएको तिलौराकोट क्षेत्र... April 18, 2025 प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री र मेयरद्वारा ६ किलोमिटर सडक... April 18, 2025 दर्ता नगरे फेसबुकसहितका सञ्जाल बन्द गरिने सञ्चारमन्त्रीको चेतावनी April 18, 2025 ‘संघीय सरकारकै कारण दशौँ राष्ट्रिय खेलकुद स्थगित भयो’ April 18, 2025 अब गनगन र रुवाबासी मात्रै गर्ने होइन :... April 18, 2025 यू–१४ वेस्टर्न क्रिकेट कप: आयोजक वेस्टर्न क्रिकेट एकेडेमी... April 18, 2025 शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति... April 18, 2025 देशका अधिकांश भागमा मौसम सफा रहने April 18, 2025 पूर्वाधार अलपत्र, नीति अस्पष्ट : भैरहवामा उठ्यो समृद्धिको... April 17, 2025 यात्रुलाई सुबिधायुक्त र गुण्स्तरिय सेवा प्रदान गर्न आईचर... April 17, 2025