देवीस्थान सहयोग सञ्जाल सस्थाँको प्रथम साधारण सभा सम्पन्न

by समतल अनलाइन

बुटवल । देवीस्थान सहयोग सञ्जाल सस्थाको प्रथम साधारण सभा शनिवार सम्पन्न भएको छ। कार्यक्रम मा सस्थाँको वार्षीक आय व्यय प्रतीवेदन प्रस्तुत गरीएको थीयो। कार्यक्रम मा सस्थाँका अध्यक्ष पुरुषोत्तम अर्याल ले वार्षिक प्रतीवेदन प्रस्तुत गर्नु भएको थीयो। त्यस्तै सस्थाँका कोषाध्यक्ष ठाकुर पौडेल ले वार्षिक आय व्यय प्रतिवेदन प्रस्तुत गर्नु भएको थीयो। सोही कार्यक्रम मै सस्थाँ सेयर सदस्य अचुत पन्थीको शुभकामना मन्तवय,सस्थाँ का सेयर सदस्य घनश्याम पान्डेको शुभकामना मन्तवय,साथै कार्यक्रम मा यमलाल पौडेलले “आफ्नो जन्म ठाउ” कविता प्रस्तुत गर्नु भएको थीयो। कार्यक्रममा ज्येष्ठ नागरीक- विष्णु प्रसाद भन्डारीलाई सम्मान गरीएको हो। कार्यक्रम को सन्चालन सस्थाँ का सचिव कमल भण्डारी ले गर्नु भएको थीयो।

त्यस्तै सस्थाँको नया कार्यसमितीमा अध्यक्ष पुरषोत्तम अर्याल,उपाध्यक्ष यमलाल पौडेल, कोषाध्यक्ष ठाकुर पौडेल, सचिव कमल भण्डारी, उप-सचिव गणेश पौडेल, सदस्यहरु जीवन पाण्डे, विष्णु न्यौपाने, पम्फा पन्त, रिषीराम पाण्डे, सल्लाहाकरहरु, घनश्याम पान्डे, लक्ष्मण अर्याल चयन हुनु भएको छ।

 
 
  
 

You may also like