हात्तीबजारबाट हराए एक बृद्ध,खोजिका लागि परिवारको अपिल

by समतल अनलाइन

प्रदिप ज्ञवाली
सैनामैना । कञ्चन गाउँपालिका १ मा पर्ने हात्तीबजार भन्ने ठाउँबाट ६६ बर्षिय हुम बहादुर रसाइली नाम भएका एक बृद्ध बेपत्ता भएका छन

बडिगाड गाउपालिकामा स्थायी घर भएका उनी हाल रुपन्देहिको कन्चन गाउपालिकाउन १ हात्तीबजारमा आफ्नो छोरा परिवारसङ्ग बस्दै आएका थिए । यही ४ गते सेतो धर्के टिसर्ट र निलो हाल्फ पाइन्ट लगाएका उनी बेलुकी ४ बजे घरबाट वाकिङमा जान्छु भन्दै हिडेको र अहिले सम्म पनि घर नफर्किएको नाताले नाति पर्ने भद्र बि क ले जानकारी दिनुभयो ।

प्रहरीलाई पनि जानकारी दिएर परिवारले खोजि कार्यलाई तिब्रता दिएको छ ।
भेटाउनुहुने जो कोहिले पनि नजिकैको प्रहरी कार्यालय वा ९७४९727749 ,९८०६९४६२२७ मा सम्पर्क गरि सहयोग गर्नुहुन परिवारले अनुरोध गरेको छ ।

 
 
  
 

You may also like