रुपन्देहीमा २२ जना कोरोना थपिए , मृत्यु हुनेको संख्या शून्य

बुटवल । रुपन्देहीमा पछिल्लो २४ घण्टामा १८५ जनाको कोरोना परिक्षण गर्दा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला स्वस्थ्य रुपन्देहीका अनुसार सक्रिय संक्रमितको संख्या २०० जना रहेको छ भने मृत्युु हुनेको संख्या ४८२ जना रहेका छन।

रुपन्देहीमा निको हुनेको संख्या ९५ प्रतिशत , मृत्युदर २ प्रतिशत रहेका छन । सक्रिय संक्रमित १ प्रतिशत रहेका छन ।

 
 
  
 

You may also like