247
बुटवल । राम जानकी नारी जागरण धार्मिक समूहले आफ्नो अधिवेशन गर्दै नयाँ नेतृत्व चयन गरेको छ । नारी जागरणको अध्यक्षमा दिपा शर्मा चुनिएकी छिन ।
अधिवेशनबाट उपाध्यक्षमा लक्ष्मी अर्याल , सचिवमा टंकुमाया पन्थ, सह-सचीवमा रिता न्यौपाने , कोषाध्यक्षमा शुशिला पौडेल चयन भएका छन ।
previous post