ओली पक्षद्वारा प्रचण्डलाई कारवाही

by समतल अनलाइन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली पक्षले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कारवाही गरेको छ ।

विहिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष प्रचण्डले पार्टी विरोधी गतिविधि गरेकोले करिवाही गरिएको जानकारी गराएका छन् । प्रचण्डलाई कारवाही गर्दै उनको कार्यकारी अधिकार हटाइएको बताइएको छ ।

प्रचण्ड-ओली पक्षले यस अघिनै ओलीलाई नेकपाको अध्यक्ष र संसदीय दलको नेताबाट कारवाही गर्दै हटाइसकेको छ ।

 
 
  
 

You may also like