शनिबार बुटवलमा थपिए ६० जना कोरोना संक्रमित

by समतल अनलाइन

बुटवल । बुटवलमा शनिबार थप ६० जनामा संक्रमण पुष्टि भएको छ   ।यस  सँगै उप – महानगर पालिकामा  संक्रमित हुनेको संख्या २ हजार ५ जना पुगेको छ ।

बुटवलमा हाल ९ सय ११ जना संक्रिय संक्रमित रहेका छन् भने १ हजार ९४ जना निको भएका छन् । सबैभन्दा बढी संक्रमित भएको वडा नम्बर ११ मा ४१० जनामा २ सय ३६ जना निको भएका छन् भने १७४ जना सक्रिय संक्रमित रहेका छन् । यसैगरी नम्बर १ मा ११ जना, २ मा ४ जना ३ मा ६६ जना, ४ मा ८९, वडा नम्ब ५ मा १८ जना, ६ मा १२० जना, ७ मा ७१ तथा ८ मा ७३ जना सक्रिय संक्रमित रहेका छन् ।

वडागत विवरण : 

 

समाचार सच्चाईको

 
 
  
 

You may also like