श्रिधर र पार्बतिको सोल्टिना गित बजारमा आउदै

by समतल अनलाइन
Shares

बुटवल । पछिल्लो समयका चर्चित गायक,सर्जक,हास्यकलाकार श्रिधर अधिकारीको सोल्टिना नामक गित भोलि देखि बजारमा अाउदैछ ,तिजमा टिकटक मार्फत चर्चा बटुलेका श्रिधर अहिले नयाँ बजारमा ल्याउन लागेका हुन ।

जस्मा स्वर श्रिधर र स्काई अाईडल कि बिजेता पार्बति अाचार्यको रहेको छ भने ,गितको शब्द संगित श्रिधर ले नै गरेको हुन ,गितमा चर्चित मोडल सुमन पैडेल,सनम काउचा मगर,रोशन नेपालि,मनिसा ज्ञवालि,प्रकृति श्रेष्ठको अभिन्य देखन पाईनेछ।

जसमा योगेस शाक्यको छायाँकन,रहेको गितमा दिपक श्रेष्ठले निर्देशन गरेका छन्। अाफ्नो सृजना गाउन बानि परेका श्रिधर यो गितले पनि धेरै दर्शकको मनमा बस्ने अनुमान गरेका छन् माया प्रेममा अाधारित गित सोल्टिना भोलि बजारमा अाउनेछ ।

You may also like

skip


This will close in 5 seconds