201
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार १२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।


देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप १,१२० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । योसहित नेपालमा कोरोना संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको छ ।
previous post