सशस्त्र प्रहरी एसपी खनियाको अर्को कमाल:१७लाख बराबरको अबैध बाख्रा सशस्त्र प्रहरीको नियन्त्रणमा

नवलपरासी । सशस्त्र प्रहरी बल नेपाल न:२६ गण हे.क्वा. पश्चिम नवलपरासी प्रमुख एसपी भरत खनिया जिल्लामा आएदेखी नेपाल र भारत सिमा तिर कडा निगरानी बढाएका हुन।एसपी खनियाको करीब ११ महिनाको बसाइमा र बिशेष सक्रियतामा ४गुणा राजस्व वृद्धि समेत बनाउन सफल भएका छ्न।पश्चिम् नवलपरासी ११महिनाको बसाइमा राम्रो छवि र सगठन बिभाग राम्रो भुमिका निभाएकै कारण एसपी खनिया लाई बिभागले उचित मुल्यांकन गरि अर्को ठाउँ सशस्त्र प्रहरी बल नेपाल न:३६हे.क्वा.डोटिका गणपती बन्ने समेत अवसर प्रदान गरेको पाइन्छ।

त्यसै गरि एसपी खनिया कैइ बिशेष निर्देशनमा हिजो २१:१५बजेको समयमा जिल्ला पश्चिम नवलपरासी सुस्ता गा.पा.- ५ रतनगंज स्थित भारतबाट अबैधरुपमा लुकाई छिपाई खसी नेपालमा ल्याउँदै गरेको भन्ने सूचना प्राप्त भएको। खोज्दै जाँदा रतनगन्ज स्थित छाप्रोमा हुल्दै गरेको फेला पारेको ।

सुचना प्राप्त भएपश्चात सशस्त्र प्रहरी बल नेपाल नं. २६ गण हे.क्वा. पश्चिम नवलपरासी रअस्थाई सुरक्षा बेश बलिनगर कमान्ड मा खटिएको टोलीले करिब मुल्य रु१७०००००।- (सत्र लाख) बराबरको ८५ वटा खसी बरामद गरेको हो। आवश्यक कारवाहीको लागीमहेशपुर भन्सार कार्यालयमा बुझाएको नेपाल सशस्त्र प्रहरी नायब उपरीक्षक डिएसपी एव सूचना अधिकारी क्षितिज क्षेत्रीले जानकारी दिए।

 
 
  
 

You may also like