सशस्त्रका ७१ एसपीको सरुवा, को कहाँ पुगे ! ( सूचीसहित )

काठमाडौं । सशस्त्र प्रहरीका ७१ जना उपरीक्षकहरु ९एसपी० को सरुवा भएको छ ।सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालले बिहीबार ७१ जनाको सरुवा गरेका हुन् ।

सरुवा भएका एसपीले साउन महिनाको तलब भत्ता समेत सरुवा भएकै ठाउँबाट पाउने गरी सरुवा गरिएको जनाइएको छ । सरुवाको निर्णयसँगै सशस्त्रका अधिकांश गणका प्रमुख परिवर्तन भएका छन् ।
हेर्नुस् सरुवाको सूची:

 
 
  
 

You may also like