बुटवल।रोट्रयाक्ट क्लव अफ बुटवल सिनर्जीले नयाँ कार्य समिति चयन गरेको छ।क्लबले वर्ष २०२०-२१ को लागि सर्वसम्मतिमा नयाँ कार्य समिति चयन गरेको हो।
क्लवको अध्यक्षमा विष्णु घिमिरे,आईपिपि खेम थापा,प्रेसिडेंट इलेक्ट युवराज लम्साल,प्रेसिडेंट नोमिनि अशोक रिशाल,उपाध्यक्षहरु भानु भट्टराई,दिनेश भट्टराई र अर्जुन पैडेल,सचिवमा संजय घिमिरे,कोषाध्यक्ष हिमाल खनाल, सह सचिव सागर घिमिरे, सहकोषाध्यक्ष विन्दु गौतम रहनु भएको छ।
त्यसै गरी क्लव एभिन्यु तर्फ क्लव सर्विस डाइरेक्टर सुनिता श्रेष्ठ,कम्युनिटी सर्विस डायरेक्टर मदन थापा,प्रोफेसनल सर्विस डाइरेक्टर विष्णु पाण्डे,इन्टरनेशनल सर्भिस डाइरेक्टर सुदीप ज्ञवाली चयन हुनुभएको छ।
यस्तै सर्जेन्ट एट आर्म्समा प्रतिक पहारी,सिमा गौतम र सरीता घिमिरे, फन्ड रेजिगं चेयर लक्ष्मण पोखरेल,एडिटर डि आर पन्थि,क्लव प्रोमोसन अफिसर जानकी आचार्य,पव्लिक इमेज कोडिनेटर हरि कार्की र एजुकेशन कोडिनेडर कल्पना गैरे चयन हुनुभएको छ।
यो संगै क्लवले सल्लाहकार समिति पनि गठन गरेको छ।सल्लाहकार समितिमा संस्थापक एवम पूर्व अध्यक्ष अर्जुन गिरी,रोटरीएन बाबुराम बन्जाडे,जीवन भण्डारी,दुर्गा ढकाल रहनु भएको छ।कल्वले प्रेस सल्लाहकारको रुपमा विमल पुरी रहनु भएको छ।
रोट्रयाक्ट क्लब अफ बुटवल सिनर्जिको अध्यक्षमा घिमिरे
91