३१ घण्टा पछी उठ्यो गुल्मीका कोरोना संक्रमितको शव

बुटवल । कोरोना संक्रमणबाट हिजो मृत्यु भएका गुल्मीका ४१ बर्षीय शिक्षकको ३१ घण्टा पछि अस्पतालबाट  शब उठाइएको छ । गुल्मी मदाने गाउँपालिका स्थायी घर भएका कोरोना संक्रमितलाई विहिबार दिउँसो रुपन्देहीस्थित क्रिमसन अस्पतालमा उपचार कै क्रममा ज्यान गएको सामाजिक विकास मन्त्रालयले घोषणा गरेको थियो ।

अपरान्ह पौने २ बजे स्थानीय प्रशासनले कोरोनाका कारण मृत्युु भएकाहरुको सव ब्यवस्थापन कार्यबिधी अनुसार नेपाल प्रहरी र नेपाली सेनाको टोलीले अस्पतालबाट शव लगेर ब्यवस्थापन गरेको छ ।

 
 
  
 

You may also like