” दादी जानकीज्यू प्रति श्रद्धासुमन ”

by समतल अनलाइन
446Shares

आध्यत्मिक उडानको चुचुरोमा पुग्नु भएकी, ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र अन्तर्राष्ट्रिय निवर्तमान प्रमुख, Most Stable Mind in The World (विश्वमै स्थिर मन भएकी महिला को उपाधिले सम्मानित) विश्वको १४५ भन्दा अधिक राष्ट्रहरुमा मानवीय मुल्य तथा राजयोग शिक्षाको बीजारोपण गरी हजारौं सेवाकेन्द्रहरुको स्थापना गरेर लाखौं आत्माहरुलाई एक नयाँ जीवन दिनु भएकी परमआदरणीय

राजयोगिनी ब्रह्माकुमारी डा. दादी जानकीज्यूले १०४ वर्षको उमेरमा आफ्नो पुरानो देहलाई त्यागेर परमात्माको काखमा जानु भएको आज १३ औं दिनको पुण्य तिथिमा उहाँ प्रति भावपूर्ण हार्दिक श्रद्धासुमन तथा श्रद्धाञ्जली अर्पण गर्दछौं ।- ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र नेपाल, क्षेत्रीय कार्यालय बुटवल तथा ग्लोबल पिस रिट्रिट सेन्टर, बुटवल ।

 

 

You may also like