हंगेरीमा कार्यरत बेलायती सहायक राजदूतको कोरोना भाइरसको संक्रमणबाट मृत्यु

by समतल अनलाइन
Shares

काठमाडौं। हंगेरीमा कार्यरत बेलायती दूतावासका सहायक राजदूत स्टिभन डिकको कोरोना भाइरसको संक्रमणले मृत्यु भएको छ । ३७ वर्षीय डिकको हंगेरीस्थित बुढापेस्टमा कोरोना भाइरस संक्रमणकै कारण मंगलबार निधन भएको विदेश विभागले पुष्टी गरेको हो ।

उनी गत डिसेम्बरदेखि हंगेरीमा कार्यरत थिए। विदेश विभागले उनको निधनमा दु;ख ब्यक्त गरेको छ बीबीसीले जनाएको छ ।

You may also like

This will close in 0 seconds