30
काठमाडौँ । विवेक कुमार यादव नेपाल नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा चितवन राइनोजबाट खेल्ने भएका छन् ।
सोमबार भएको अक्सनमा चितवनले यादवलाई लक्की ड्र मा १५ लाखमा किनेको हो ।
विवेकका लागि चार टिमले १५ लाखमा किन्न तयार भएपछि लक्की ड्रबाट चितवनले पाएको हो ।

