पदमुक्त बुटवल ३ का वडाध्यक्षको पक्षमा अदालतको अन्तरिम आदेश

by समतल अनलाइन
39Shares

बुटवल ।पदमुक्त भएका बुटवल वडा न ३ का वडाध्यक्षको पक्षमा अदालतले अन्तरिम आदेश जारी गरेको छ । अब उनलाई काममा फर्कन बाटो खुलेको छ ।

अदालतको आदेशपछि बिष्णु ढकाल भन्छन् -“जनताको अदालत सबैभन्दा ठूलो हो, र सम्मानित सर्वोच्च अदालतले आज त्यसको मर्यादा राखिदिएको छ। हजुरहरूको यो ऋण म वडाको विकास र निस्वार्थ जनसेवामार्फत चुक्ता गर्नेछु।”

You may also like