प्युठानमा भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु

by समतल अनलाइन
71Shares

बुटवल । भ्यान दुर्घटना हुदा प्युठानमा दुई जनाको मृत्यु भएको छ प्यूठानको माण्डवी गाउँपालिका( १ डामूखोला स्थित देवीस्थान दाङ सडक खण्डमा भ्यान सडकबाट करिब २०० मिटर तल खस्दा भ्यानमा सवार दुई जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

लु। प्र। ०२( ००१ ज ०१० नम्बरको भ्यान दुर्घटनामा परेको र घटनाको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

You may also like