राष्ट्र्पति पौडेलबाट राष्ट्रिय सभाको अधिवेशन आव्हान

by समतल अनलाइन
74Shares

काठमाडौँ । राष्‍ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभाको अधिवेशन आव्हान गरेका छन् ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा माघ ४ गते आइतबारका दिन ११ बजे संघीय संसद सचिवालय, सिंहदरबारमा बस्ने गरि राष्‍ट्रिय सभाको अधिवेशन आव्हान गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।

You may also like