नेपालले वेस्ट इन्डिजलाई दियो १२३ रनको लक्ष्य

by समतल अनलाइन
127Shares

काठमाडौँ । नेपालले वेस्ट इन्डिजलाई १२३ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको नेपालले १९.५ ओभरमा अल आउट हुदै १२२ रन बनाएको हो ।

नेपालका लागि कुशल भुर्तेलले ३९ रन बनाए भने कप्तान रोहित पौडेलले १७ रन बनाएका थिए । त्यस्तै सन्दीप जोराले १४, कुशल मल्लले १२ र गुलशन झाले १० रन बनाएका थिए ।

त्यस्तै वेस्ट इन्डिजका बलर रामोन सिमोन्डले सर्बाधिक ४ विकेट लिएका थिए ।

You may also like