Feature 1समाचार जाजरकोटमा नयाँ वर्षकै दिन भूकम्प by समतल अनलाइन ७ महिना अगाडि written by समतल अनलाइन ७ महिना अगाडि 231 231Shares जाजरकोट । नयाँ बर्ष २०८२ को पहिलो दिन जाजरकोटमा भूकम्पको धक्का गएको छ । सोमबार साँझ ९ बजेर ३१ मिनेट जाँदा जाजरकोटको पैंक केन्द्रविन्दु भएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, ४.१ म्याग्निच्युडको भूकम्प गएको हो । 0 comments 0 FacebookTwitterPinterestEmail समतल अनलाइन previous post बुटवलमा जारी टी-२० वेस्टर्न क्रिकेट कप : गार्गी ए. को ८ विकेटको शानदार जित next post सुनसरीमा नयाँ बर्षकै दिन चल्यो गोली, दुई जना घाइते You may also like तीन महिनामा रेमिटेन्स ३५.४ प्रतिशतले बढ्यो ३ घण्टा अगाडि नेप्सेमा सामान्य गिरावट, ३ अर्ब ८९ करोड कारोबार ४ घण्टा अगाडि बालेनदेखि रवि र कुलमानसम्मलाई एकै ठाउँमा आउन सुदन... ४ घण्टा अगाडि मुख्यमन्त्री नियुक्ति विवादको सुनुवाइ स्थगित ४ घण्टा अगाडि नेवाः पुच बुटवलको २५ औँ साधारण सभा तथा... १२ घण्टा अगाडि लुम्बिनीमा कृषि कर्जा घट्यो, उद्योग र सेवा क्षेत्रका... १३ घण्टा अगाडि आज देशभरको मौसम यस्तो रहनेछ १३ घण्टा अगाडि बढ्यो पेट्रोलको मूल्य २३ घण्टा अगाडि बुटवलमा श्रीलंकाली साहित्यकार टोलीलाई पाठक मञ्चको स्वागत २४ घण्टा अगाडि प्रहरीको गोलीबाट वडाध्यक्षको हत्या १ दिन अगाडि