215
बुटवल । शुद्वोधन गाउँपालिका रुपन्देहीले आजबाट हिउँदे अधिवेशन सुरु भएको छ। यो अधिवेशन शुद्धोधन गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद बस्याल को अध्यक्षतामा शुरु गरिएको हो।


अधिवेशनका अवसरमा अध्यक्ष बस्यालले विभिन्न नीति निर्माणका लागि यो अधिवेशन आयोजना गरिएको जानकारी दिए। यस अधिवेशनमार्फत शुद्धोधन गाउँपालिकाको विकास र समृद्धिको लागि आवश्यक रणनीतिहरू तय गरिने र आगामी योजनाहरू सार्वजनिक गरिनेछ।
previous post