चीदीका रुपन्देही सम्पर्क समाजको तीज गीत तथा दरखाने कार्यक्रम को तयारी पुरा |

by समतल अनलाइन
804Shares

मदन पौडेल
बुटवल। महीलाहरुको महान चाड हरीतालीका तीज आय सङै चीदीका रुपन्देही सम्पर्क समाजद्वारा छत्रदेव गाउँपालिका चीदीका बाट रुपन्देहीका बिभिन्न ठाउँमा पेशा, व्यवसाय तथा बसाइसराई गरी आउनु भएका सम्पूर्ण व्यक्ती हरुमा अहिलेको वर्ष को तीज गीत तथा दर खाने कार्यक्रम यही साउन 32 गते शनिबार हुने भयको छ ।

सधै को वर्ष मा जस्तै यस वर्ष पनि विभिन्न ठाउँ मा छरीयर रहेका दिदी बहीनी यकै ठाउमा जम्मा भयर मनाउदा सुख दुख साटासाट हुने रमाइलो हुने उद्देश्य ले सदै तीज मा दर खाने कार्यक्रम राखीयको चीदीका रुपन्देही सम्पर्क समाज का पुर्व अध्यक्ष पुरषोत्तम अर्याल ले बताउनु भयो । कार्यक्रम ड्ल्फील पार्टी प्यालेस सुख्खानगर मा हुने भयको छ ।

चीदीका बाट रुपन्देही आई बसोबास गर्ने सम्पुर्ण आमा बुबा दाजुभाई दीदीबैनी हरुलाई कार्यक्रम मा आई रमाईलो गर्न हुन पनि अनुरोध गरीयको छ ।

पुर्व अध्यक्ष पुरषोत्तम अर्याल का अनुसार कार्यक्रम सम्पन्न गर्न बिभिन्न महानुभावहरु बाट सहयोग रकम प्राप्त भएको र अन्य सहयोग दाता या प्रायोजन गर्न चाहनुहुनेले सदस्य कमल भण्डारी ९८४७२९२०१७ मा सम्पर्क गरी सहयोग गर्न या प्रायोजन गर्न सकिने छ ।कार्यक्रम मा यदी कसै संग्ग बीभीन्न प्रतीभा भयमा देखाउन मिल्ने अवसर पनी रहेको छ ।

You may also like

This will close in 0 seconds