स्थानिय बुटवलमा बिहिबार थपिए ७६ जना कोरोना संक्रमित by समतल अनलाइन ६ वर्ष अगाडि written by समतल अनलाइन ६ वर्ष अगाडि 303 303Shares बुटवल । बुटवलमा उपमहानगरपालिकामा बिहिबार थप ७६ कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै बुटवलमा कोरोना संक्रमितको संख्या १ हजार ३ सय ८३ जना पुगेको छ। तथ्यांक अनुसार सक्रि संक्रमितको संख्या ५८३ रहेको छ । भने ८०० जना निको हुने भएका छन् । 0 comments 0 FacebookTwitterPinterestEmail समतल अनलाइन previous post ‘दशैंमा पिङ नहालौं, मन्दिरमा नित्य पूजा मात्र गरौं’ next post सानिमा इन्स्योरेन्सका चपुर शाखा प्रमुख बाइक दुर्घटनामा घाइते You may also like एभरेष्ट माविमा नयाँ आगन्तुक विद्यार्थीलाई स्वागत तथा अभिमुखिकरण ६ घण्टा अगाडि ज्ञानपुञ्ज विद्यालयमा नमूना संसद् अभ्यास, विद्यार्थीलाई संसदीय प्रक्रियाको... ७ घण्टा अगाडि आदिवासी तथा सिमान्तकृत पत्रकारलाई एआई तालिम, १० दिने... २ दिन अगाडि रोट्रयाक्ट युथ आइकनका सहभागी मेयरसँग मर्निङ वाकमा ४ दिन अगाडि विश्व वातावरण दिवसमा लायन्स क्लब अफ बुटवल मोडरल्याण्डद्वारा... ६ दिन अगाडि पहिलो पाइला नेपाल बुटवल शाखाद्वारा वृद्धाश्रममा खाद्यान्न सहयोग १ हप्ता अगाडि बुटवलमा नगर स्तरीय वेब डिजाइन प्रतियोगिता सम्पन्न: कान्ति... २ हप्ता अगाडि बुटवलमा एडभान्स्ड एस्थेटिक्स र हेयर स्टाइलिङ सम्बन्धी सेमिनार २ हप्ता अगाडि लागुऔषध दुव्र्यसन नियन्त्रणसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न २ हप्ता अगाडि कालिका आइसीटी क्लबको नयाँ कार्यसमिति गठन, डिजिटल नेतृत्व... २ हप्ता अगाडि