143
बुटवल। इन्टलेक्च्यूअल एकेडेमी बुटवल , ११ कालिकानगरका विद्यार्थीले डेंगुरोग सम्बन्धी सचेतना ¥याली सहित कोणसभा गरेका छन ।
इन्टलेक्च्यूअल जुनियर रेडक्रस सर्कल र बाल क्लवको संयुत्त आयोजनामा गरिएको कार्यक्रममा विद्यार्थीहरुले कालिकानगर, योगीकुटी शान्तीचोक, देवीनगर हुदै देवसिद्धचोक सम्म सचेतना ¥यारी गरेका थिए । ¥यारीमा विद्यार्थीहरुले तयार गरेका डेंगुरोग सम्बन्धी प्ले कार्डहरु प्रदर्शन गरेका थिए ।
र्याली पश्चात देवसिद्ध चेकमा आयोजीत कोणसभामा बुटवल उपमहानगरपालिका वार्ड नं. ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले विद्यालयका विद्यार्थीहरुले गरेको सामाजीक उत्तरदायित्व सम्बन्धीको कार्यक्रमको प्रसंसा गर्नुभएको थियो ।
previous post