344Shares काठमाडौं । नेपालमा थप ३३६ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर कुल ३३६ जना संक्रमित थपिएको जानकारी दिएको छ ।अहिलेसम्म कुल २ लाख …
समतल अनलाइन
-
-
384Shares काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० ओली समूहका महासचिव एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभा पुनर्स्थापनाको कुनै सम्भावना नरहेको दावी गरेका छन् । आफ्नो समूहतर्फका प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेला …
-
382Shares काठमाडौं। भारतले दिएको अनुदानको कोरोना भाइरसविरुद्धको खोप नेपाल आएको छ । बिहीबार मध्यान्ह १२ बजे खोप एयर इण्डियाको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको हो । नेपालका लागि भारतीय राजदूत …
-
392Shares काठमाडौैं । नेपाललाई अनुदानमा दिइएको १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप बोकेर भारतको एयर इण्डियाको विमान नेपाल उडेको छ ।भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले कोरोना खोप लोड गरिएको …
-
389Shares चितवन । चितवन जिल्लामा चालु आर्थिक वर्षको छ महिनामा २१६ वटा दुर्घटना भएको छ । ती दुर्घटनामा परी ५८ जनाको मृत्यु भएको छ भने ३६१ जना घाइते भएका छन् …
-
479Shares काठमाडौं। भारतले नेपाललाई अनुदानमा दिने घोषणा गरेको कोरोनाविरुद्धको १० लाख डोज खोप आज काठमाडौं आइपुग्दै छ ।भारतले बुधबार नेपाललाई १० लाख डोज कोरोना खोप अनुदानमा दिने घोषणा गरेको थियो …
-
373Shares काठमाडौं। प्रतिनिधिसभा विघटनको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज ९बिहीबार० देशभरीका वडाहरुमा प्रदर्शन गर्दैछ ।प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा गरेको संसद विघटनका विरुद्ध देशभरका ६ हजार ७४३ …
-
369Shares सर्लाही । पूर्वपश्चिम लोकमार्गअन्तर्गत सर्लाही हरिवनमा भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने १९ जना घाइते भएका छन् ।पूर्वपश्चिम राजमार्गअन्तर्गत हरिवन नगरपालिका–४ स्थित सशस्त्र प्रहरी बेस क्याम्प …
-
376Shares झापा ।तीन वर्ष अघिसम्म साँझ नपर्दै सुनसान हुने झापाका अधिकांश ग्रामीण क्षेत्रका बजारमा अहिले राति अबेरसम्म निक्कै भीडभाड हुन्छ । कारण हो, जब साँझ छिप्पँदै जान्छ, तब बजार र …
-
390Shares काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले खाने तेलको मूल्य बढाउने दुई उद्योगलाई कारवाही गरेको छ । केही दिनयता बजारमा खाने तेलको मूल्यमा अस्वभाविक रुपमा वृद्धि भएको …
-
403Shares काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप ३१८ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार ३१० पुगेको स्वास्थ्य तथा जनसंख्या …
-
कांग्रेसले बिहीबार ६ हजार ७४३ वडामै विरोध प्रदर्शन गर्ने, सक्रिय सहभागी हुन देउवाको अपिल
by समतल अनलाइन300Shares काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भोलि ९बिहीबार० देशका ६ हजार ७४३ वटै वडामा प्रतिनिभिसभा विघटनको विरोधमा प्रदर्शन गर्ने भएको छ । आज ९बुधबार० एक विज्ञप्ती जारी गर्दै …