412Shares काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० ले आज ९शुक्रबार० काठमाडौंमा विरोध प्रदर्शन गर्दैछ । एक लाख कार्यकर्ता उतार्ने लक्ष्यसहित यो समुहले विशाल शक्ति प्रदर्शन भनेको आजको …
समतल अनलाइन
-
-
380Shares काठमाडौं । वरिष्ठ अधिवक्ता गुणनिधि न्यौपाने बहसका क्रममा संसदीय व्यवस्थाको जननी मानिने बेलायतको संसद्ले पुरुषलाई महिला र महिलालाई पुरुष बनाउने बाहेक सबै काम गर्ने प्रसङ्ग सुनाउँदै थिए । नेपालमा …
-
395Shares काठमाडौं। जनता समाजवादी पार्टी जसप. का संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले कोरोनाविरुद्धको खोप पनि अर्कासँग मागेर लगाउनुपर्ने देशको नियतिप्रति टिप्पणी गरेका छन् । भारतले बिहीबार १० लाख डोज …
-
391Shares काठमाडौं। कोरोना भाइरसविरुद्धको खोप बनाइरहेको भारतको सिरम इन्स्टिच्युट अफ इण्डियाको एक प्लान्टमा आगलागी भएको छ । इन्स्टिच्युटको पुनेमा रहेको प्लान्टको एक टर्मिनल आगलागीमा हुँदा पाँच जनाको ज्यान गएको छ …
-
479Shares काठमाडौं । सरकारले अपहेलना गरेको भन्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीले जोखिम भत्ता नलिने निर्णय गरेका छन् । महामारीविरुद्ध खटिएकामध्ये १० प्रतिशतलाई मात्र भत्ता दिने सरकारको निर्णयपछि दुवै प्रहरी नलिने …
-
320Shares बुटवल। डाइनामिक पब्लिक लाइब्रेरीको बुटवल शाखा गठन भएको छ । बुधबार बुटवलमा भएको छलफलबाट युवा व्यवसायी राजिव खनालको संयोजकत्वमा शाखा गठन गरिएको हो । संस्थाको बरिष्ठ उपाध्यक्षमा आविश्कार खनाल, …
-
393Shares काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद् किनबेचको खेल पुनः हुन थालेको जनाउँदै त्यसैले आफू प्रतिनिधिसभा विघटन गरी ताजा निर्वाचन जान लागेको बताएका छन् । प्रेस सङ्गठन नेपालको दोस्रो राष्ट्रिय …
-
322Shares बुटवल । नेपाली कांग्रेसका नेता गगन थापाले बहुमतप्राप्त प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार संविधानले नदिएको बताएका छन् । उनले संविधानका कुनै पनि धारा, उपधाराले बहुमतप्राप्त प्रधानमन्त्रीले संसद विघटन गर्न पाउँने …
-
309Shares काठमाडौं । नेपाली सेनाकी जवान राधिका थापा प्रतिविद्रोह तथा जंगल वारफेयर ९युद्धकला० तालिम लिने पहिलो नेपाली महिला सैनिक बनेकी छन् ।थापाले प्रतिविद्रोह तथा जंगल वारफेयर शिक्षालयमा २०७७ पुस १८ …
-
321Shares काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् विघटनसँगै देशलाई राजनीतिक अस्थिरतामा लगिएको बताएका छन् ।काग्रेस काठमाडौं महानगरपालिका–१६ एकाइद्वारा आज आयोजना गरेको विरोधसभामा उनले झण्डै दुई तिहाइ बहुमत …
-
344Shares काठमाडौं । नेपालमा थप ३३६ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर कुल ३३६ जना संक्रमित थपिएको जानकारी दिएको छ ।अहिलेसम्म कुल २ लाख …
-
384Shares काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० ओली समूहका महासचिव एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभा पुनर्स्थापनाको कुनै सम्भावना नरहेको दावी गरेका छन् । आफ्नो समूहतर्फका प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेला …