Feature 1 होलिमा भिडभाड नगर्न जिल्ला प्रसाशन कार्यालय रुपन्देहीको आग्रह by समतल अनलाइन ५ वर्ष अगाडि written by समतल अनलाइन ५ वर्ष अगाडि 489 489Shares बुटवल , छिमेकी देश भारतमा कोरोना संक्रमण बढिरहदा जिल्ला प्रसाशन कार्यालय रुपन्देहीले होलि पर्वमा भिडभाड नगर्न आग्रह गरेको छ। मगलवार एक विज्ञप्ति जारी गर्दै स्यानिटाइजर, मास्क र सामाजिक दुरी मापदण्ड तथा स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको पूर्ण पालना गर्न/गराउन आग्रह गरेको छ 0 comments 0 FacebookTwitterPinterestEmail समतल अनलाइन previous post ‘प्रथम तिलोत्तमा फुटबल एकेडेमी कप’ वैशाख ३ गते देखि हुने next post कञ्चनपुरमा कोरोनाको जोखिम बढेको भन्दै प्रशासनले जारी गर्यो ९ बुँदे निर्देशन You may also like बजेटमाथि अमरेशकुमार सिंहको टिप्पणी- ठुलो फुकिएको बेलुन हो,... ७ घण्टा अगाडि भन्सार घोटाला र भन्सार अनियमितता : उच्चस्तरीय छानबिन... ८ घण्टा अगाडि मिडियाविरोधी निर्णय खारेज गर्न माग गर्दै रुपन्देहीमा पत्रकारहरूको... ९ घण्टा अगाडि पूर्ण खोप दिगोपना सुनिश्चित उपमहानगरपालिका घोषणा भयो बुटवल ९ घण्टा अगाडि अनियन्त्रित जीप भीरबाट खस्यो, इन्जिनियर र चालकले गुमाए... १० घण्टा अगाडि नवलपरासीमा क्रेन दुर्घटना हुँदा ६ जना घाइते १२ घण्टा अगाडि आज कुन देशको मुद्रा कतिमा हुँदै छ खरिद-बिक्री... १२ घण्टा अगाडि आज देशभर आंशिकदेखि सामान्य बदली, विभिन्न प्रदेशमा चट्याङसहित... १२ घण्टा अगाडि परमा एकादशी व्रत आज : भगवान विष्णु र... १२ घण्टा अगाडि बुटवलको तिनाउ सुनचाँदी पसलमा भएको चोरीको रहस्य खुल्यो,... १ दिन अगाडि