297Shares बुटवल। पूर्वप्रधानमन्त्री एवं जनता समाजबादी पार्टीका नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले देशमा फेरि तेश्रो जनआन्दोलनको आवश्यकता रहेको बताउनुभएको छ । बुटवलको चिया चौतारीमा भएको पत्रकार सम्मेलनमा बोल्दै …
समतल अनलाइन
-
-
300Shares बुटवल। प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी नेकपा बिप्लव समूहले भोली माघ १० गते नेपाल बन्दको आब्हान गरेको छ । केन्द्रीय सचिवालय सदस्य एवं विदेश विभाग प्रमुख धर्मेन्द्र बास्तोला लगायत सम्पूर्ण …
-
321Shares बुटवल।सेवाग्राही सँग घूस लिदालिदै रुपन्देही अदालतका दुई कर्मचारी पक्राउ परेका छन् । राष्ट्रिय अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले दुई कर्मचारीलाइ पक्राउ गरेको हो । रुपन्देही अदालत नापीसर्वेक्षक सुमित चौलागाई …
-
324Shares राम भण्डारी, बुटवल।बुटवलमा स्थापित रोट¥याक्टका पूर्व अध्यक्षहरुद्वारा स्थापित रोटरी क्लब अफ लुम्बिनी स्टार्स र रोट¥याक्ट क्लब अफ लुम्बिनी स्टार्सद्वारा देवदह नगरपालिका वडा नं. १० चरङ्गेस्थित सिता माध्यमिक विद्यालयमा गरिब …
-
320Shares काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले घुँडा नटेकेसम्म सडक संघर्ष जारी रहने बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध दाहाल–नेपाल पक्षले शुक्रबार …
-
364Shares काठमाडौं । नेपालमा थप ३०२ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर कुल ३०२ जना संक्रमित थपिएको जानकारी दिएको छ ।अहिलेसम्म कुल २ लाख …
-
336Shares काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओली अब पराजित हुनुको विकल्प नरहेको बताएका छन् । काठमाडौंमा आयोजित विरोधसभालाई सम्वोधन गर्दै नेता भुसालले …
-
412Shares लोकतन्त्र पक्षधर शक्तिलाई आन्दोलनमा सहकार्यको प्रस्ताव काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष माधवकुमार नेपालले असंवैधानिक रुपमा संसद विघटन गरेर ‘कु’ गर्ने केपी ओलीसँग झुक्ने काम नहुने बताएका …
-
389Shares बुटवल ।काठमाडौँको अपार सफलता पछि बुटवलमा पनि उज्यालो इन्टरटेनमेन्ट कलाकार तथा युवा निर्देशक मोहन पाण्डे बिगत केहि समययता निर्देशक पाण्डेले हास्यकलाकारिता लाई एकैछिन ब्रेक दिएर छायांकन र निर्देशन पाटोलाई …
-
368Shares काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० ले आज ९शुक्रबार० प्रतिनिधि सभा विघटनविरुद्ध काठमाडौं उपत्यकामा गर्न लागेको शक्ति प्रदर्शनले ट्राफिक व्यवस्थापन खलबलिएको छ । नेकपाले शुक्रबारको प्रदर्शनमा एक लाख बढीको …
-
351Shares काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनको निर्णयलाई असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमन उन्मुख कदम भएको भन्दै विरोध गर्दै आइरहेको छ । तर संघीय निर्वाचन क्षेत्र, प्रदेश निर्वाचन क्षेत्र हुँदै स्थानीय …
-
397Shares इलाम । नेपालको पहाडी क्षेत्रमा उत्पादित अर्थोडक्स चिया विश्वभर उच्च गुणस्तरीय मानिन्छ । विश्वबजारमा गुणस्तरीय मानिने भारतको दार्जिलिङ र कलकत्ताको अर्थोडक्सभन्दा नेपालको चिया उच्च गुणस्तरीय भएको दाबी गरिन्छ । …