काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले एक नेटवर्कबाट अर्को नेटवर्कमा कल गर्दा लाग्ने शुल्क घटाउनुपर्ने गरी निर्देशिका जारी गरेपछि चैतबाट शुल्क घट्ने भएको छ । गत भदौमा ल्याइएको निर्देशिकालाई हालै संशोधन …
विज्ञान-प्रविधि
-
-
विज्ञान-प्रविधि
कम्प्युटरका महत्वपूर्ण ‘सर्टकट की’हरु, जसले तपाईंलाई बनाउँछ फास्ट र स्मार्ट
by समतल अनलाइनby समतल अनलाइनसिधा र सजिलो बाटो हुन्छ भने घुमाउलो र लम्बेतान बाटो किन हिंड्नु ? तर, सबैलाई हरेक सिधा र सजिलो बाटो थाहा नहुन सक्छ । कम्प्युटर आधुनिक जीवनको अभिन्न अंग बनिसक्यो …
-
विज्ञान-प्रविधि
यो हो मोबाइलको डाटाबाट ल्यापटप र डेस्कटपमा इन्टरनेट चलाउने तरिका
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं ।प्रविधिको विकाससँगै इन्टरनेटविना मानिस एक क्षण पनि बस्न नसक्ने अवस्था बनेको छ । हामीले ल्यापटप तथा डेस्कटपमा कुनै महत्वपूर्ण काममा गरिरहेका बेला इन्टरनेट कनेक्सन टुट्यो, अब के भने के …
-
Feature 2विज्ञान-प्रविधि
अन्तर्राष्ट्रिय आईटी सम्मेलन ‘वर्डक्याम्प बुटवल- २०२०’ आयोजना हुने
by समतल अनलाइनby समतल अनलाइनबुटवल । वेबसाईट बनाउने सफ्टवेयर वर्डप्रेस सम्बन्धि सम्मेलन ‘वर्डक्याम्प बुटवल- २०२०’ को आयोजना हुने भएको छ । बुटवलमा पहिलो पटक आयोजना हुन गईरहेको वर्डक्याम्प बुटवल सूचना प्रविधि सम्बन्धि बुटवलकै पहिलो …
-
विज्ञान-प्रविधि
सामाजिक संजाल नेपालमा दर्ता नभए सरकारद्धारा प्रतिबन्द्ध लाग्न सक्ने : विज्ञ
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । नागरिकको आवाजलाई उठान गर्ने वैकल्पिक मञ्चका रुपमा विकास भइरहेका सामाजिक सञ्जाल नेपालमा दर्ता नभए कुनै पनि बेला सरकारले प्रतिबन्ध लगाउने सक्ने विज्ञले बताएका छन। संसदीय समितिबाट पारित भई …
-
सन् २०२० पछि नयाँ दशक त शुरु भएको छ तर यो दशक पछिल्लो दशकमा टेकेर बनेको कुराहरुमा आधारित छ, यस दशकमा विशेषत प्रविधी अनि सुूचनागत क्षेत्रमा धेरै परिर्तनहरु भए, आउनुहोस …
-
विज्ञान-प्रविधि
मुकेश अम्बानीले अब अमेजनसँग प्रतिस्पर्धा गर्ने, जियो मार्टमार्फत् बेच्नेछन् सामान
by समतल अनलाइनby समतल अनलाइनमुकेश अम्बानीको कम्पनी रिलायन्स इन्डष्ट्रिज अब इ–कमर्सको क्षेत्रमा उत्रिएको छ जहाँ उनले अमेजन र फ्लिपकार्टजस्ता कम्पनीसँग प्रतिस्पर्धा गर्नेछन् । मुकेश अम्बानीको कम्पनी रिलायन्स इन्डष्ट्रिजले जियोमार्ट नामबाट नयाँ सेवा सुरु गरेको …
-
Feature 2विज्ञान-प्रविधि
वैज्ञानिक अनुसन्धान भन्छ- प्रकाश र ध्वनिले मात्र हट्न सक्छ ‘अल्जाइमर’
by समतल अनलाइनby समतल अनलाइनएजेन्सी ।मस्तिष्कको कार्यमा बाधा पुर्याउने खतरापूर्ण प्रोटिनका थुप्रोलाई वैज्ञानिकहरूले मात्र प्रकाश र ध्वनि प्रयोग गरेर हटाउन सफल भएका छन्। म्यासाच्युसेट्स इन्टिच्युट अफ टेक्लोलोजीले यसै वर्ष गरेको एक अनुसन्धानमा झिलीमिली प्रकाश …
-
विज्ञान-प्रविधि
फेसबुकमा आएको ‘आइ एम सेन्ड यु अ सरप्राइज म्यासेज’ के हो यो ? गोप्य कुराकानी बाहिरिने सम्भावना
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौ । सामाजिक सञ्जाल फेसबुकको म्यासेन्जरमा अहिले एउटा ‘म्यासेज’ भाइरल बनेको छ । यो म्यासेज अझै केही दिन यसरी नै भाइरल हुनेछ । तपाईंलाई आएको उक्त म्यासेजमा क्लिक गर्नुभयो भने …
-
Feature 1विज्ञान-प्रविधि
फेसबुकमा कसैलाई जिस्क्याए पाँच वर्ष जेल, १५ लाख जरिवाना हुन् सक्ने !
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं। काठमाडौं फेसबुक, ट्वीटरमा कसैलाई जिस्क्याए पाँच वर्ष जेल जाने कानून बनाउन लागिएको छ । सामाजिक सञ्जालमा कुनै व्यक्तिलाई जिस्क्याउने, झुक्याउने, होच्याउने, हतोत्साही गर्ने, हप्काउने गरी कुनै कुरा लेखे ५ …
-
एजेन्सी- रुसले ध्वनीभन्दा तीव्रगतिको उन्नत मिसाइलको पहिलो ‘रेजिमेन्ड’ तयार गरेको छ । यसलाई रुसको उराल्स्मा परिचालन गर्ने सम्भावना रहेको बताइएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आणविक क्षमतायुक्त मिसाइल ध्वनीभन्दा …
-
विज्ञान-प्रविधि
आर्टिफिशियल इन्टेलिजेन्सले हृदयघातको भविष्यवाणी गर्नसक्ने !
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौँ । आर्टिफिशियल इन्टेलिजेन्स (एआइ) अब मानवभन्दा पनि समझदार भएको छ । आर्टिफिशियल इन्टेलिजेन्सले खाना बनाउनेदेखि पढाउने र समाचार पढ्नेसम्मको गर्न थालेका छन् । एक नयाँ अनुसन्धानले आर्टिफिशियल इन्टेलिजेन्सले हृदयघातको …