काठमाडौं। यसै साता पाल्पामा पहिरो हटाउने क्रममा पहिरोले पुरिएर ज्यान गयो ।जेठ ३० गते पर्वतमा बस्तीमाथिको सामुदायिक वनको डाँडो खस्दा आठ जना स्थानीयले ज्यान गुमाए ।त्यसअघि लमजुङको टक्सारमा लगातार पहिरो …
समाचार
-
-
मुगु । छायानाथ रारा नगरपालिकाको सातौं नगरसभा उद्घाटनका क्रममा नगर प्रमुख हरिजंग शाहीमाथि खुर्सानीको धुलो प्रहार भएको छ । बुधबार गमगढीमा आयोजना गरिएको कार्यक्रममा नगरकार्यपालिकाका असन्तुष्ट सदस्यले नाराबाजी गर्दै मञ्चतर्फ …
-
काठमाडौं । भारतद्वारा अतिक्रमित भूमि समेटेर नयाँ नक्सा जारी गर्न र यसलाई निसान छापमार्फत संविधानको अंग बनाउन दलहरूले अभूतपूर्व एकता देखाएको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका सबै दलहरूलाई धन्यवाद दिएकी …
-
समाचार
कोरोना होइन, तर झाडापखालाले ग्रस्त किशोरको उपचार नपाएर तड्पी–तड्पी मृत्यु
by समतल अनलाइनby समतल अनलाइनधनुषा । देशमा कोभिड उपचारका नाममा १० अर्बभन्दा बढी खर्च भए पनि सर्वसाधारणको स्वास्थ्यमाथि कसरी खेलबाड भइरहेको छ भन्ने कठोर उदाहरण धनुषामा देखिएको छ ।भारतमा रोजगारी गुमेपछि भोकै ज्यान जाने डरले …
-
काठमाडौं। नेपाल र चीनबीच सीमा व्यवस्थापन प्रणालीमा छलफल गर्ने सहमति भए पनि तीन दशकदेखि बाउन्ड्री प्रोटोकल नवीकरण हुन सकेको छैन ।सीमा व्यवस्थापनका विषयमा चिनियाँ राष्ट्रपति सी जिनपिङको दश महिनाअघि नेपाल …
-
समाचार
कृषि, जलपर्यटन र संस्कृति सम्बर्धन गैडहवा गाँउपालिकाको बटमलाईन : अध्यक्ष केवट
by समतल अनलाइनby समतल अनलाइनबिन्दु कुमार चौहान लुम्बिनी । रुपन्देहीको गैडहवा गाँउपालिका अध्यक्ष बच्चुलाल केवटले कृषि, जलपर्यटन तथा संस्कृति सम्बद्र्धन गैडहवा गाँउपालकाको बटमलाईन भएको बताएका छन । सो कुरा उनले गैडहवा गाँउपालिकाको आर्थिक बर्ष …
-
समाचार
सैनामैना नगरपालिकाद्वारा ७० करोड ८३ लाख ७७ हजार ५ सय ४६ रुपैँयाको बजेट सार्वजनिक
by समतल अनलाइनby समतल अनलाइनसैनामैना । रुपन्देहीको सैनामैना नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७÷०७८ का लागि ७० करोड ८३ लाख ७७ हजार ५ सय ४६ रुपैँयाको बजेट सावर्जनिक गरेको छ ।नगरको सातौ नगरसभामा सैनामैना नगरपालिकाका …
-
पोखरा। केही गर्छु भन्ने दृढ इच्छा शक्तिका साथ लाग्ने हो भने बाँझो जग्गाबाट मनग्य आम्दानी गर्न सकिन्छ भन्ने तथ्यलाई यहाँका कृषकले थप प्रमाणित गरेका छन् ।पोखरा महानगरपालिका–१४ छिनेडाँडास्थित राधिका एकीकृत …
-
चिप्लेढुङ्गा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कार्यरत चिकित्सक र नर्सलाई आफू र वडासँग समन्वय नगरी होटलमा राखेकामा स्थानीयवासीले विरोध गरेका छन् । स्थानीयवासीका अनुसार पोखरा– ६, बैदामस्थित …
-
कावासोती । नवलपुरको विनयीत्रिवेणी गाउँपालिकामा करेन्ट लागेर आज दुई जनाको मृत्यु भएको छ भने एक जनाघाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी …
-
बुटवल । पाँच दिनदेखि अवरुद्ध गोरुसिङ्गे–सन्धिखर्क सडक सञ्चालनमा आएको छ । शुक्रबार रातिदेखि अवरुद्ध रहेको सडक आज दिउँसो करिब ३ः३० बजेदेखि सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जानकारी दिए …
-
समाचार
ट्याक्सी दुर्घटनामा परी घाइते भएका गुल्मी मालिकाका अर्यालको ज्यान गयो
by समतल अनलाइनby समतल अनलाइनबुटवल । पाल्पा-वुटवल सडक खण्डको सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ खोलामा ट्याक्सी खस्दा घाईते भएका चालक अर्यालको ज्यान गएको छ ।बुटवलबाट पाल्पातर्फ जांदै गरेको ट्याक्सी सिद्धार्थ राजमार्गको दोभान र सिद्धबावा …