दाङ । लुम्बिनी प्रदेशको राजधानी देउखुरी क्षेत्रको रोक्का रहेको जग्गा फुकुवा गर्नका लागि प्रदेश सरकारले मन्त्री धनबहादुर मास्कीलाई जिम्मा दिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले जग्गा फुकुवाका लागि अध्ययन …
Feature 2
-
-
Feature 2राजनैतिक समाचारसमाचार
कांग्रेस पदाधिकारी बैठक बस्दै, बालकृष्ण खाँण होलान् निलम्बित ?
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज (बिहीबार) पनि बस्दैछ । पार्टी नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि उत्पन्न परिस्थितिबारेमा छलफल गर्नका लागि आज पनि बैठक बस्न लागेको …
-
Feature 2समाचार
अर्घाखाँचीमा आगो निभाउने क्रममा जलेर तीन जनाको मृत्यु, एकको अवस्था गम्भीर
by समतल अनलाइनby समतल अनलाइनअर्घाखाँची । अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा आगो निभाउने क्रममा जलेर तीन जनाको ज्यान गएको छ । हिजो दिउँसो भुमिकास्थान नगरपालिका–२ तिरतिरे खोला गाउँका पदम वेल्वासेको घरमा लागेकोे आगो निभाउने क्रममा घाइते …
-
Feature 2राजनैतिक समाचारसमाचार
ब्याजदर घटाएर अर्थतन्त्र चलायमान बनाइने : अर्थमन्त्री महत
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्र बैंकले चाँडै मौद्रिक नीति खुकुलो बनाउने अपेक्षा आफूले राखेको बताएका छन् । आज (मंगलवार) राष्ट्रिय सभाको बैठमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको …
-
Feature 2समाचार
चार प्रदेशका पहाडी भू–भागमा वर्षाको सम्भावना, तराईमा हावाहुरी
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौँ । नेपालमा अहिले स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसमविदले जनाएका छन् । जसको प्रभावले हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य …
-
Feature 2राजनैतिक समाचारसमाचार
अर्थतन्त्रको सुधार झारफुकले पुग्दैन, सर्जरी नै गर्नुपर्छ : डा. स्वर्णिम वाग्ले
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । सांसद डा. स्वर्णिम वाग्लेले सरकारले संसदमा पेस गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता अर्थतन्त्र सुधारका लागि प्रयास गरेको भए पनि त्यो पर्याप्त नभएको …
-
Feature 2समाचार
आजदेखि काठमाडौँ महानगरभित्रका तार व्यवस्थापन (सूचनासहित)
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौँ । काठमाण्डौ महानगरपालिकाले आज (सोमबार) देखि सडकमा अव्यवस्थित तार व्यवस्थापन गर्ने भएको छ । महानगरको नगर प्रहरीसहित सरोकारवाला पक्षको हिजो (आइतबार) बसेको बैठकले आजदेखि अव्यवस्थित तार व्यवस्थापनको काम थाल्ने …
-
गुल्मी । एम्बुलेन्स खरिद र बिक्रीसम्बन्धी उचित नीति नहुँदा गुल्मीमा १४ एम्बुलेन्स प्रयोगविहीन बनेका छन् । विभिन्न सङ्घ संस्थाले विभिन्न समयमा बिरामी बोक्ने उद्देश्यले खरिद गरेका एम्बुलेन्स हाल प्रयोगबिहीन अवस्थामा …
-
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । साताको पहिलो दिनको कारोबारमा बजार खुले लगत्तै उतारचढावपूर्ण अवस्थामा रहेको नेप्से परिसूच्क १९ दशमलब १२ …
-
Feature 2समाचार
चार प्रदेशका पहाडी भू–भागमा चट्याङ्गसहित वर्षाको सम्भावना
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौँ । नेपालमा अहिले स्थानीय वायुको सामान्य प्रभाव रहेको मौसमविदले जनाएका छन् । जसको प्रभावले सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । आज (आइतबार) दिउँसो देशका पहाडी …
-
काठमाडौँ । सुनको मूल्यले बिहीबार नयाँ कीर्तिमान राखेको छ । बुधबारको तुलनामा बिहीबार तोलामा १ हजार २०० रुपैयाँ बढेर रेकर्ड ब्रेक गरेको हो। यससँगै छापावाला सुनको मूल्य १ लाख ११ …
-
काठमाडौं । नेपालमा अहिले पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको मौसमविदले जनाएका छन् । जसको प्रभावका कारण कर्णाली प्रदेशका एक–दुई स्थानमा आज (बिहीबार) बिहान हल्का वर्षा भइरहेको छ । जल …