काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया कार्यकक्षबाटै पक्राउ परेका छन् । उपत्यका अनुसन्धानका कार्यालय र काठमाडौँ प्रहरी परिसरको टोली सिरोहियालाई पक्राउ गर्न थापाथलीस्थित कान्तिपुर पब्लिकेशनको मुख्यालयमा सादा पोसाकमा …
Feature 1
-
-
Feature 1राजनैतिक समाचारसमाचार
अर्थमन्त्री पुनको सम्पत्ति : ३३ लाख नगद, एउटा गाडी र रोल्पामा जमिन
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको विवरण अनुसार पुनसँग एनएमबी बैंकमा ३३ लाख ७० हजार ६१८ रुपैयाँ मौज्दात छ । …
-
Feature 1राजनैतिक समाचारसमाचार
नारायणकाजीको सम्पत्ति : एक लाख २२ हजार बैंकमा, गाडी प्रचण्डले दिएको
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौँ । सरकारले प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । गत जेठ ३ गते बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय अनुसार …
-
Feature 1राजनैतिक समाचारसमाचार
खेलकुद मन्त्री श्रेष्ठको ‘शेयर मार्केट’ मा करोड बढी लगानी, बुबासँग २० लाख ऋण
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले ‘शेयर मार्केट’ मा एक करोड बढी लगानी गरेको आफ्नो सम्पति विवरणमा देखाएका छन् । उनले मन्त्रिपरिषदमा बुझाएको सम्पत्ति विवरणमा उनीसँग १५ हजार ९०६ …
-
Feature 1राजनैतिक समाचारसमाचार
कति छ शिक्षामन्त्री सुमना श्रेष्ठसँग सम्पत्ति ?
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । जेठ ३ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिएको हो । शिक्षा …
-
Feature 1राजनैतिक समाचारसमाचार
गृहमन्त्री लामिछानेले देखाए एक लाख १० हजार नगद सम्पत्ति, पत्नी निकिताको नाममा भने करोडौं
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । सरकारले सार्वजनिक गरेको सम्पत्ति विवरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो नाममा एक लाख १० हजार रुपैयाँ नगद देखाएका छन् । उनले आफ्नै नाममा ग्लोबल आईएमई बैंकमा ५ …
-
Feature 1राजनैतिक समाचारसमाचार
कति छ प्रधानमन्त्री प्रचण्डको सम्पत्ति ?
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । प्रधानमन्त्री प्रचण्डको सम्पति १५ कट्ठाको घर–घडेरी, २५ लाख मौज्दात रहेको देखिएको छ । प्रधानमन्त्री तथा …
-
Feature 1राजनैतिक समाचारसमाचार
गगनमाथि लगाएको आरोपको प्रमाणको भार स्वयं आरोप लगाउनेले पूरा गर्नुपर्छ : नेतृ झाँक्री
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्रीले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापामाथि लगाइएको आरोप प्रमाणको भार आरोप लगाउनेले नै पूरा गर्नुपर्ने बताएकी छन् । आइतबार प्रतिनिधि सभाको बैठकलाई …
-
Feature 1समाचारसमाचार नेपाल
सहकारी प्रकरण : कार्यादेश टुंग्याउन कार्यदलको बैठक बस्दै
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । सहकारीको बचत अपचलन छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुङ्गो लगाउन आज (मंगलबार) कार्यदलको बैठक बस्दैछ । कानून, न्याय तथा संसदीय मन्त्रालयमा बिहान ९ बजे कार्यदलको बोलाइएको नेपाली कांग्रेसका …
-
काठमाडौं । १० महिनामा ६ लाख नेपाली रोजगारका लागि विदेशिएका छन् । चालु आर्थिक वर्षको १० महिनामा उनीहरू रोजगारको लागि विदेश पसेका हुन् । चालु आवको वैशाख मसान्तसम्म वैदेशिक रोजगारीका …
-
Feature 1समाचार
बागमतीसहित तीन प्रदेशमा विहानैदेखि वर्षा, अरुतिर आज कस्तो रहन्छ मौसम ?
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । अहिले नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपास रहेको न्युनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । अहिले …
-
Feature 1समाचारस्वास्थ्य
गुल्मी दरबार गाउँपालिका गुल्मी र रक्त संचार सेवा केन्द्र बिच सम्झौता
by समतल अनलाइनby समतल अनलाइनबुटवल।गुल्मी गाउँपालिका गुल्मी र रक्त संचार सेवा केन्द्र बुटवल बिच सम्झौता भएको छ । गुल्मीका बासिन्दालाई निःशुल्क रगत उपलब्ध गराउने उद्धेश्यले गुल्मी दरबार गाउँपालिका गुल्मी र रक्त संचार सेवा केन्द्र …