जगिलाल थापा कञ्चन ।रुपन्देहीको गैडहवा गाँउपालिकामा आउदो फागुन १ गतेबाट “प्रथम गैंडहवा ताल महोत्सव २०७६” हुने भएको छ । विश्व सिमसार क्षेत्रमा सुचिकृत गंैडहवा तालको संरक्षण र सम्वद्र्धन गर्ने उद्देश्यले …
Feature 1
-
-
Feature 1स्वास्थ्य
आंशिक बदलीसहित वर्षाको सम्भावना, यस्तो छ तीन दिनको मौसमको अवस्था
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं।जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनीइ मौसमी प्रणाली सक्रिय नरहेको जनाएको छ । आगामी तीन दिनको मौसमको अवस्थाबारे जानकारी दिँदै महाशाखाले हाल देशका पहाडी भू-भागमा आंशिक बदली रहेको …
-
Feature 1प्रदेश नं. ५
लुम्बिनीलाई स्थानियसँग जोड्न वृहत्तर गुरुयोजना कार्यान्वयनको खाँचोः मुख्यमन्त्री
by समतल अनलाइनby समतल अनलाइन–अन्तराष्ट्रिय बौद्ध कला, संस्कृति र साहित्य महोत्सव लुम्बिनीमा सुरु जीवराज चालिसे बुटवल ।बुद्ध जन्मस्थल लुम्बिनीका स्थानिय समूदाय त्यहाँको बौद्धकला, संस्कृति र विकाससँग जोडिन नसकेको भन्दै प्रदेश ५ का मुख्यमन्त्री शंकर …
-
काठमाडौं। बालुवाटारस्थित सरकारी जग्गा हिनामिनामा संलग्नविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गर्दा सो जग्गा जफत गरी सरकारको नाममा फिर्ता ल्याउन माग दाबी गरेको छ । तर, सरकारले जग्गा …
-
Feature 1
लुम्बिनी प्रादेशिक अस्पतालका सटरमा एकाबिहानै डोजर चल्यो ( भिडियो सहित )
by समतल अनलाइनby समतल अनलाइनबुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका ब्यबसायिक सटरमा डोजर चलेको छ ।प्रदेश सरकारले अस्पतालको बिकाससँगै प्रदेश गौरवको आयोजनाको रूपमा अगाडि बढाउन थालेको छ । पटक-पटक सूचना प्रकाशित गरेर सटर खाली …
-
Feature 1स्वास्थ्य
आज हल्का वर्षाको सम्भावना, पश्चिमी र पूर्वी पहाडी भू-भागमा आंशिक बदली
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं। जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनिय मौसमी प्रणाली नरहेको जनाएको छ । महाशाखाले हाल देशको पश्चिमी र पूर्वी पहाडी भू-भागमा आंशिक बदली रहेको जनाएको छ । आज …
-
Feature 1प्रदेश नं. ५
जाडो छेक्न धोतीको टालो, हिँउद, वर्खा सधैं टहरोको वास
by समतल अनलाइनby समतल अनलाइननारायण वली बुटवल । यो साल त गयो अर्को साल आउँदा केही न केही जुट््यो भने एउटा सानो घर वनाएर वस्छु भनी दिन विताएको झण्डै ५५ वर्ष वित्यो । तर …
-
Feature 1स्वास्थ्य
प्रयोग नै नगरेको घरको १० महिनादेखि भाडा तिर्दै आन्तरिक राजश्व
by समतल अनलाइनby समतल अनलाइनजीवराज चालिसे बुटवल । नेपाल सरकारको आन्तरिक राजस्व विभागअन्तर्गतको बुटवलको कार्यालय स्थानान्तरणको लागि घर भाडामा लिन र स्थानान्तरणको प्रक्रिया अगाडि बढाउन गत बर्ष साउन ४ गते विभागले बुटवल कार्यालयलाई परिपत्र …
-
बुटवल । शुक्रबार देखि बुटवलमा प्रभू पे क्यान इन्फोटेक क्यान महासंघको आयोजनामा सुरु हुने भएको छ। भोलीदेखी सुरु हुने मेलाको सम्पूर्ण तयारी पुरा भएको आयोजक पत्रकार सम्मेलन गरि जानकारी गराएको …
-
Feature 1स्वास्थ्य
बुधबार किन मिलेन मौसम पूर्वानुमान ? यस्तो रहने छ आगामी तीन दिनको मौसम
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । पश्चिमी न्युन चापीय प्रणालीको प्रभावका कारण आज (बिहीबार) देशैभर आंशिकदेखि मध्यम बदली रहेको सम्भावना रहेको मौसमविदहरुले जनाएका छन् । पूर्व–पश्चिममा वर्षाको सम्भावना रहेको छ । देशको थोरै स्थानहरुमा …
-
Feature 1प्रदेश नं. ५
लुम्बिनीमा यसरी बनिरहेको छ पाँच हजार मानिस अट्ने आधुनिक सभाहल
by समतल अनलाइनby समतल अनलाइनअमृत गिरी बुटवल। झण्डै तीन वर्षअघिको बुद्ध जयन्ती समारोहका लागि तयार पारिएको कार्यक्रम स्थल हावाहुरी र पानीले ध्वस्त बनाइदियो । कार्यक्रममा आएका राष्ट्रपति, प्रधानमन्त्रीसहितको विशिष्ट पाहुना टोली भैरहवामै धेरै समय …
-
Feature 1
बुटवल उपमहानगरनगरको उत्कृष्ट कार्य : ‘अदालतमा पुग्ने मुद्दा न्यायिक समितिबाटै निरुपण’
by समतल अनलाइनby समतल अनलाइनबुटवल । जिल्ला अदालतसम्म पुग्ने मुद्दाको छिनोफानो रुपन्देहीस्थित बुटवल उपमहानगरपालिकाको न्यायिक समितिबाटै निरुपण हुन थालेको छ । बुटवल उपमहानगरपालिकाले पहिलोपटक इजलास बनाएर झैझगडाको निरुपण गर्न थालेको हो । बुटवल उपमहानगरपालिकाका …