काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को परीक्षाफलमा अघिल्लो वर्षको तुलनामा संवत् २०७९ को परीक्षामा माथिल्लो ग्रेड (स्तरीकृत अङ्क) ल्याउने विद्यार्थीको संख्या सुधारोन्मुख रहेको पाइएको छ । प्रकाशित …
शिक्षा
-
-
बुटवल ।बुटवल सुख्खानगरस्थित अक्सफोर्ड माध्यमिक विद्यालयले ०७९ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा उत्कृष्ट ल्याएको छ । विहिबार सार्वजनिक नजिता अनुसार विद्यालयका २ जना विद्यार्थीहरु दर्शन खनाल र अभिषेक …
-
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षाफल बिहीबार सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा ३.६ देखि ४ जीपीएल ल्याउनेको संख्या २२ हजार ४७५ रहेको छ । जुन …
-
शिक्षासमाचार
एसइई २०७९ को नतिजा गत वर्षको व्यवस्थाअनुसार नै सार्वजनिक गर्ने निर्णय
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०७९ को नतिजा गत वर्षको व्यवस्थाअनुसार नै सार्वजनिक गर्ने निर्णय गरेको छ । सोमबार बसेको बोर्डको बैठकले यसअघिकै व्यवस्थाअनुसार नतिजा सार्वजनिक गर्ने …
-
शिक्षासमाचार
एसईईको रिजल्ट नआउदै अक्सफोर्डको कक्षा ११ मा विद्यार्थीकाे चाप
by समतल अनलाइनby समतल अनलाइनबुटवल । अब १/२ दिनमा एसईईको रिजल्ट आउंने राष्ट्रिय परीक्षा बाेर्डले बताएको छ । एसईईको रिजल्टपछि विद्यार्थीहरु प्लस टु पढाई हुने शिक्षण संस्थामा भर्ना हुनुपर्छ । तर विद्यार्थीहरु एसईईको रिजल्ट …
-
शिक्षासमाचार
एमबिएस दोश्रो समेस्टरको बोर्ड परिक्षामा सिद्धार्थ गौतमबुद्धकी पुजा थापा नेपाल प्रथम,तृतीयमा रिता श्रेष्ठ
by समतल अनलाइनby समतल अनलाइनबुटवल।बुटवलमा रहेको सिद्धार्थ गौतमबुद्ध क्याम्पसको नतिजा सर्बोत्कृष्ट आएको छ । शैक्षिक सत्र २०७९/०८० मा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिनको कार्यालयले लिएको एमबीएस दोस्रो समेष्टरको बोर्ड परीक्षामा यसक्याम्पस बुटवलका विद्यार्थीहरु पुजा …
-
बुटवल।अक्सफोर्ड मावि बुटवलमा विद्यार्थीहरूको दैनिक भिडभाड हुन थालेको छ। एसइइ परीक्षा २०७९ को परीक्षाफल असार १५ सम्म सार्वजनिक गर्ने बोर्डले कार्यतालिका सार्वजनिक गरेसङ्गै कक्षा ११ मा छोराछोरी अक्सफोर्ड मावि मै …
-
Feature 1शिक्षासमाचार
कक्षा १२ को परीक्षा आजबाट, चार लाख ६७ हजार ३८९ परीक्षार्थी सहभागी
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । कक्षा १२ को परीक्षा आज (मंगलबार) बाट सुरू हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको सम्पूर्ण तयारी भइसकेको जनाएको छ । परीक्षा समय बिहान ८ बजेदेखि ११ बजेसम्म तोकिएको …
-
Feature 1शिक्षासमाचार
कक्षा १२ को परीक्षामा चार लाख ६७ हजार विद्यार्थी सहभागी हुदै
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । मंगलबारदेखि सुरु हुुने कक्षा १२ को परीक्षाको तयारी पूरा भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले तयारी पूरा भएकाले परीक्षामा सहभागी हुन सबै परीक्षार्थीलाई आह्वान …
-
खेलकुदशिक्षासमाचारस्थानिय
नमस्ते एकेडेमीका विद्यार्थी कराँते प्रतियोगितामा सहभागी हुन मलेसिया प्रस्थान
by समतल अनलाइनby समतल अनलाइनतिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१३ स्थित नमस्ते एकेडेमीमा अध्ययनरत ८ जना विद्यार्थी अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा सहभागी हुन मलेसियातर्फ प्रस्थान गरेका छन् । १९ औं अन्तर्राष्ट्रिय ओकिनावा गोजुरियो ईपोह सिटी खुल्ला …
-
Feature 1शिक्षासमाचार
कक्षा १२ को वार्षिक परीक्षाको तयारी अन्तिम चरणमा
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को वार्षिक परीक्षाको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । यही वैशाख २६ गतेदेखि सञ्चालन हुन लागेको उक्त परीक्षाका लागि कूल …
-
Feature 1शिक्षासमाचार
नमस्ते एकेडमीद्वारा लुम्बिनी, बुद्ध र बुद्धको जीवनीको बिषयमा अन्तरक्रिया
by समतल अनलाइनby समतल अनलाइनतिलोत्तमा । रुपन्देहीको तिलोत्ताममा रहेको नमस्ते एकेडेमीले लुम्बिनी, बुद्ध र बुद्धको जीवनीको बिषयमा अन्तरक्रिया गरेको छ । नमस्ते एकेडेमी र लुम्बिनी बौद्धिष्ट युनिभरसिटिको सहकार्यमा भएको कार्यक्रममा बुद्धसंग सम्बन्धीत बिषयमा बिद्यार्थीले …