काठमाडौँ । विश्वमा प्राय मानिसहरु कोरोनाको कारण घरमा बस्न बाध्य छन् र कतिपय आफ्नो स्वास्थ्य र आहारमा विशेष ध्यान दिइरहेका छन् । खानपिनले स्वास्थ्यमा प्रतक्ष्य प्रभाव पर्ने हुँदा आफुले दैनिक …
स्वास्थ्य
-
-
स्वास्थ्य
कोरोनाविरुद्ध खोप बनाएकामा डब्लूएचओले दियो अक्सफोर्डका वैज्ञानिकलाई बधाई
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं। सारा विश्वले प्रतिक्षा गरिरहेको कोरोनाविरुद्ध बनेको खोप परीक्षणको सकारात्मक परिणाम प्राप्त भइरहेकोप्रति विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ० ले स्वागत व्यक्त गरेको छ । तर, महामारीविरुद्ध लड्न अझै धेरै काम गर्न …
-
काठमाडौं। आफ्ना तिम्ल्याहा छोरा पनि कोभिड–१९ विरुद्ध बन्दै गरेको खोप परीक्षणमा सहभागी भएकोमा डा. सराह क्याथरिन गिल्बर्ट दंग छिन् ।बायोकेमिस्ट्रीका विद्यार्थी २१ वर्षका उनीहरूले आफ्नी आमाले बनाउँदै गरेको खोपमा आफूलाई …
-
Feature 2स्वास्थ्य
विभिन्न स्थानमा सामान्य वर्षा, कस्तो रहला दिनभरको मौसम ?
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं। मनसुनी वायु सक्रिय रहँदा आज पनि मुलुकका विभिन्न स्थानमा सामान्य वर्षा भइरहेको छ ।बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश १, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा अहिले …
-
Feature 3प्रवासस्वास्थ्य
विश्वभर १ करोड ३२ लाखभन्दा बढीलाई कोरोना संक्रमण, ५ लाख ७५ हजारको मृत्यु
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं। विश्वभर १ करोड ३२ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।मंगलबार बिहान यो समाचार तयार पार्दासम्म १ करोड ३२ लाख ३४ हजारभन्दा बढी संक्रमित भएका छन् …
-
Feature 1स्वास्थ्य
थप ११८ जनामा कोरोना संक्रमण , संक्रमीत संख्या१६ हजार ६४९ जना पुग्यो
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । नेपालमा थप ११८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नेपालमा थप ११८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा …
-
काठमाडौँ ।विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले हावाबाट पनि कोरोना भाइरस सर्ने प्रमाणित भएको स्वीकार गरेको छ ।यसअघि ३२ देशका २३९ बैज्ञानिकहरुले हावाबाट कोरोना सर्ने प्रमाण पेस गर्ने र त्यसमा डब्ल्युएचओले …
-
दाँत पाचन प्रकृयामा मात्र होइन मानिसको ब्यक्तित्वमा समेत महत्वपुर्ण छ ।सफा, मिलेको दाँतले मानिसको सुन्दरतामा विकास गर्दछ । अझ शरीरलाई दाँत अनिवार्य छ । खाना चपाउनु दाँतको सबैभन्दा महत्वपुर्ण काम …
-
असारको दोश्रो साता मकै बाली भित्र्याउने बेला हो । यो सिजनमा पाकेका मकैलाई ढोड सहित वा घोगाँ भाचेर भित्र्याउने गरिन्छ । नेपालमा मकै धान र गहुँपछिको तेश्रो अन्नबाली हो । …
-
निद्रा कुनै पनि प्राणीको थकान दूर गर्ने एक मात्र भरपर्दाे विकल्प हो । शरीरलाई विश्रामको आवश्यकता भएअनुसार दिन भरको भागदौडबाट शरीरमा आराम पुर्याउँछ । तसर्थ हरेक मानिसलाई आराम गर्न सुत्न …
-
काठमाडौँ । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही च्यूरा खाएर मनाइँदैछ ।विसं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ असार १५ गतेदेखि …
-
Feature 1प्रवासस्वास्थ्य
विश्वमा कोरोना भाइरस संक्रमितको संख्या एक करोड दुई लाख, ५५ लाख ४७ हजार निको
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं। विश्वमा कोरोना भाइरस संक्रमितको संख्या एक करोड दुई लाख नाघेको छ ।संक्रमितमध्ये पाँच लाख बढीको ज्यान गइसकेको वल्र्डओमिटरले जनाएको छ । यस्तै संक्रमितमध्ये ५५ लाख ४७ हजारभन्दा बढी उपचारपछि …