सरकारले सडक सञ्जाललाई सुरक्षित र छोटो बनाउन यो वर्ष १३ वटा सुरुङमार्ग अन्डरपासको सम्भाव्यता अध्ययन गर्ने भएको छ । तीमध्ये ८ सुरुङमार्गको पूर्वसम्भाव्यता अध्ययन भइसकेको छ भने ५ वटाको बाँकी …
समतल अनलाइन
-
-
काठमाडौँ । निवर्तमान सभामुख कृष्णबहादुर महरालाई अदालत लगिएको छ । प्रहरीले अनुसन्धानका लागि पहिलोपटक म्याद थप्न उनलाई मंगलबार अदालत लगेको हो । महराको म्याद थप निवेदन जिल्ला न्यायाधीश दीपक कुमार …
-
धरान । आफ्नै साथीलाई छुरा प्रहार गरेर फरार रहेका एक युवालाई आज बिहान प्रहरीले पक्राउ गरेको छ । चार दिनअघि धरान–२, छाताचोकस्थित राजु तुलाधरको किराना पसल नजिक ३० वर्षीय सविन …
-
Feature 1खेलकुद
क्रिकेटकाे कप्तानीबाट राजीनामा दिने पारस खड्काकाे घोषणा
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौँ । नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । आफ्नो फेसबुक वालमा लेख्दै खड्काले सो कुराको जानकारी दिएका हुन् । काठमाडौँमा असोज १० र …
-
बेझाड । रामपुर घुम्न आउने धेरैजसो व्यक्ति तालपोखरा पुग्ने गर्छन् । तालपोखरामा डुङ्गा नचढिकन फर्कने कमै हुन्छन् । यहाँ आएका पर्यटकको पहिलो रोजाइ र घुम्ने थलोनै अहिले तालपोखरा बनेको छ …
-
Feature 1
हस्ताक्षर भएको भोलिपल्टै सियान शहरका विशेष अधिकारी बुटवलको अवलोकन भ्रमणमा
by समतल अनलाइनby समतल अनलाइनबुटवल । बुटवलसँग भगिनी सम्बन्ध कायम भएको मित्रराष्ट्र चीनको प्रमुख शहर सिआन सिटीका विशेष अधिकारीको टोलीले सहकार्यलाई उन्नतस्तरमा पु¥याउने प्रतिबद्धता जनाएको छ । सिआन नगर सरकारका विदेश विभाग प्रमुख छ्याङ …
-
गौतम बुद्धको जन्म ईसादेखि ५६३ वर्ष पहिले नेपालको हालको कपिलबस्तु जिल्लामा भएको हो । २९ वर्षको उमेरमा घर छाडेका बुद्धले भारतका विभिन्न स्थान हुँदै अहिलेको अफगानिस्तानसम्मको यात्रा गरेका थिए । …
-
समाचार
राष्ट्रपति विद्यादेवी भण्डारीले म्यानमार र जापानको राजकीय भ्रमण गर्ने
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले म्यानमार र जापानको राजकीय भ्रमण गर्ने कार्यक्रम तय भएको छ उहाँले असोज २९ गतेबाट म्यानमार र कार्तिक ३ गतेबाट जापानको राजकीय भ्रमण गर्न लाग्नु भएको …
-
लोकसेवा
शाइन रेसुङ्गा, पूर्णिमा विकास र भार्गव विकास बैंक गाभिएर एकीकृत कारोवार शुभारम्भ
by समतल अनलाइनby समतल अनलाइनरुपन्देही।रुपन्देहीको बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडमा रुपन्देहीको सिद्धार्थनगरमा केन्द्रीय कार्यालय रहेको पूर्णिमा विकास बैंक लिमिटेड र बाँकेको नेपालगञ्जमा केन्द्रीय कार्यालय रहेको भार्गव विकास बैंक लिमिटेड गाभिएर …
-
समाचार
स्याङ्जा सहयोग समाज अन्तर्राट्रिय कमिटिको तेस्रो अधिवेशन सम्पन्न , अध्यक्षमा जिबन न्यौपाने
by समतल अनलाइनby समतल अनलाइनस्याङ्जा । स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको अध्यक्षमा जापानका जीवन न्यौपाने निर्वाचित हुनुभएको छ । स्याङ्जाको भिरकोट नपा–२ बयरघारीमा शनिबार सम्पन्न तेस्रो अधिवेशनले न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मतिबाट निर्वाचित …
-
Feature 1विजनेस
फेन्सी पसल सञ्चालन गरी मासिक ३० हजार आम्दानी गर्दै : चौधरी
by समतल अनलाइनby समतल अनलाइनशिब अधिकारी सैनामैना । सैनामैनाको कलौनीमा सुष्मा फेन्सी पसल सञ्चालन गरि सिताराम चौधरीले मासिक ३० हजार भन्दा बढी आम्दानी गर्दै आएका छन् । करिब दुई बर्ष बैदेशिक रोजगारमा आफ्नो जीवन …
-
Feature 1खेलकुद
टिपिए ३ : मणिग्राम किंग्स र रुपन्देही पल्टनलाई सफलता, अनिल खरेलको उत्कृष्ट बलिङ
by समतल अनलाइनby समतल अनलाइनबुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा जारी सर्बोत्तम सिमेन्ट तिलोत्तमा प्रिमियर लिगको आजको खेलमा मणिग्राम किंगस् र रुपन्देही पल्टन्सलाई सफलता मिलेको छ । प्रतियोगिताको तेस्रो दिन आज सम्पन्न दोस्रो खेलमा मणिग्राम …