सोमबार धेरै नारीहरु व्रत बस्छन् । सोमबारको व्रत बस्नाले मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ । सोमबारको दिन देवताको पनि देवता आरध्यदेव महादेवको पूजा गरिन्छ । अविवाहित नारीले सुयोग्य बर तथा …
समतल अनलाइन
-
-
भक्तपुर । महानगरीय प्रहरी परिसर भक्तपुरमा दर्ता हुने घरेलु हिंसाबाट पीडित महिलाको उजुरीमा मिलापत्र हुने गरेको छ । प्रहरीमा मात्रै नभई नगरपालिकाको न्यायिक समितिमा परेका सो सम्बन्धी उजुरी मिलापत्र नै …
-
काठमाडौं । नेपाल र बङ्गलादेशबीच डेढ दशकपछि परराष्ट्रमन्त्रीस्तरमा द्विपक्षीय वार्ता आगामी मङ्गबार ढाकामा हुँदैछ । सम्पर्क सञ्जाल विस्तार, ऊर्जा व्यापार र व्यापार अभिवृद्धिमा केन्द्रित रहेर वार्ता हुनेछ । द्विपक्षीय सम्बन्धका …
-
फिल्मीमनोरन्जन
धुर्मुस–सुन्तलीको ‘सेन्टी भाइरस’को दोश्रो गीत सार्वजनिक
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौँ । फागुन ९ गते अर्थात शिवरात्रीको दिन प्रदर्शन मिति तोकिएको चलचित्र फिल्म ‘सेन्टी भाइरस’को दोस्रो गीत सार्वजनिक गरिएको छ । पार्टी जिताइदे बोल रहेको ४ मिनेट २७ सेकेण्डको उक्त …
-
फोटो फिचरमनोरन्जन
बलिउडकी स्टारको भन्दा पनि बढी पारिश्रमिक यी टेलि अभिनेत्रीहरुको, हेर्नुस् कति छ ?
by समतल अनलाइनby समतल अनलाइनप्रायः फ्यानहरु सोच्छन् कि टेलिभिजन अभिनेत्रीहरुले के बलिउड स्टारले जति कमाई गर्लान् ? तर, बलिउडका केही टेलिभिजन अभिनेत्रीहरु छन् जो बलिउड अभिनेत्रीले भन्दा धेरै कमाई गर्छन् । जेनिफर विङ्गेट …
-
काठमाडौँ । करिब १ वर्ष अघि इन्गेजमेन्ट गरेका चर्चित नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीको बिहेको मिति सार्वजनिक भएको छ । करिब २ वर्षको प्रेमलाई बल्ल बिवाहको नाम …
-
बुटवल । बुटवल८सुख्खानगरमा अवस्थित दीप बोर्डिङ हाई स्कूलले आइतबार नवौँ दीप गायन तारा प्रतियोगिताको छनोट चरण सम्पन्न गरेको छ ।प्रतियोगिताको प्रथम चरणमा रुपन्देही क्षेत्रभित्रका ४८ वटा माध्यमिक विद्यालय ९कक्षा १० …
-
Feature 1प्रदेश नं. ५
बुटवल उप- महानगरपालिकाले आधुनिक प्रविधिको नम्बर प्लेटको सुभारम्भ
by समतल अनलाइनby समतल अनलाइनबुटवल। बुटवल उपमहानगरपालिकाले नगरको भौगोलिक सूचना प्रणालीलाई अद्यावधिक गर्दै जीआईएसका आधारमा घरको गणना सुरुवात गरेको छ । विवरणलाई डिजिटल प्रविधिमार्फत अद्यावधिक भएका घरमा नम्बर टाँस्न थालिएको छ । बुटवल उपमहानगरपालिकाको …
-
समाचार
रुपन्देहीको नयाँमिलमा सिलिण्डर ग्याँसबोकेको सवारी दुर्घटना चालकको मृत्यु ,२ जना घाइते
by समतल अनलाइनby समतल अनलाइनबुटवल। रुपन्देहीको तिलोत्तमा नयाँमिलमा सिलिण्डर ग्याँस वोकेको वोलेरो पिकअप पल्टिँदा चालकको मृत्यु भएको छ । सोही दुर्घटनामा अन्य २ जना घाईते भएका छन् ।बुटवलवाट भैरहवातर्फ जादै गरेको लु १ च …
-
बुटवल। यस क्षेत्रकै सबैभन्दा पुराना नीजि क्षेत्रको संस्था बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको ६७ औं स्थापना दिवस बिबिध कार्यक्रम गरि मनाईँदै छ । यस क्षेत्रका उद्योगी व्यबसायीहरुको पहलमा २००९ साल …
-
बुटवल।जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लि.को रुपन्देही जिल्लाको बुटवलमा आ.व. २०७६÷०७७ को अर्धवार्षिक समिक्षा बैठक सम्पन्न भएको छ । कार्यक्रमको औपचारिक रुपमा उद्घाटन गर्दै नेपाल सरकारका सहसचिव, संस्थाका परिकल्पनाकार तथा …
-
पाल्पा । भ्रमण वर्ष २०२० का अवसरमा पाल्पा रामपुरको पर्यटकीयस्थल तालपोखरामा यही फागुन ८ गते डुङ्गा दौड प्रतियोगिता आयोजना हुने भएको छ । एक सय पर्यटकीय गन्तव्यस्थलमा तालपोखरा समावेश रहेको …