बुटवल । लुम्बिनी प्रदेशमा आईतबार सार्वजनिक विदा दिइएको छ । प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते प्रदेशमा सार्वजनिक विदा दिइएको हो । प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा कार्यक्रम …
समतल अनलाइन
-
-
Feature 1समाचारस्वास्थ्य
आज विश्व अर्बुद रोग दिवस मनाइँदै, किन बढ्दैछ क्यान्सर ?
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौँ । आज विश्व क्यान्सर (अर्बुद) दिवस क्यान्सरविरुद्धको विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । यस दिवस हरेक वर्षको फेब्रुअरी ४ तारिखका दिन मनाइन्छ । ‘बढ्दैछ चुनौती क्यान्सरको, पहुँच बढाऔँ स्याहारको’ …
-
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको मौसमविदले जनाएका छन् । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (आइतबार) सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशको पहाडी भू–भागमा …
-
Feature 1समाचार
अर्घाखाँचीको भुमिकास्थानमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु , २ घाइते
by समतल अनलाइनby समतल अनलाइनबुटवल । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वार्ड नम्बर २ काे ढाकावाङ्गमा लु १ ज १६७९ नम्बरकाे देउराली यातायात अर्घाखाँचीकाे सवारी जिप दुर्घटना भएको छ। दुर्घटनामा दुई जनाकोघटना स्थलमै मृत्यु भएको छ। …
-
Feature 1समाचार
बुटवलमा नेवार समुदायको सामुहिक बेल विवाह(इहि) तथा व्रतबन्ध सुरु (फोटो फिचर)
by समतल अनलाइनby समतल अनलाइनबुटवल । बुटवलमा बेल विवाह अर्थात् सामुहिक ईहि सुरु भएको छ । दुई दिनसम्म सञ्चालन हुने यज्ञ बुटवल देविनगरस्थित भुपु सैनिकको सभाहलमा हुनेछ । नेवा सेवा समिति देविनगरको आयोजनामा कन्या (कुमारी) …
-
Feature 1फोटो फिचरसमाचार
बुटवलमा बेलविवाह(इहि यज्ञ) को पुर्व सन्ध्यामा र्याली(तस्वीरहरु)
by समतल अनलाइनby समतल अनलाइनबुटवल। बेल विवाह(इहि) र वर्तवन्धको पुर्व सन्ध्यामा बुटवलमा र्याली सम्पन्न भएको छ। नेवा: सेवा समितिले बुटवल देविनगरस्थित भुपु सैनिक क्लबको सभाहलमा आज र भोलि बेल विवाह अर्थात इहि यज्ञ र …
-
Feature 1खेलकुद
भारतसँग पराजित भएसँगै टुङ्गियो नेपाली युवा टोलीको विश्वकप यात्रा
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौँ । आईसीसी यू–१९ विश्वकपको सुपर सिक्सको आफ्नो अन्तिम खेलमा भारतसँग पराजित हुँदै नेपाली युवा टोलीको विश्वकप यात्रा टुङ्गिएको छ । आईसीसी १९ वर्षमुनिको विश्वकप क्रिकेटको आफ्नो अन्तिम खेलमा नेपाल …
-
Feature 1समाचार
पश्चिमी वायुको प्रभाव : आज यी प्रदेशमा छ वर्षा र हिमपातको सम्भावना
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । पश्चिमी वायुको प्रभाव रहँदा देशको पहाडी भू–भागमा अहिले आंशिक बदली छ । बाँकी भागको मौसम सामान्यतया सफा छ । मौसम पूर्वानमान महाशाखाका अनुसार आज (शनिबार) दिउँसो पहाडी भू–भागमा …
-
दाङ । दाङ र कैलालीमा आगोले जलेर दुई महिलाको मृत्यु भएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका–८ कटकुइयाँकी ४४ वर्षीया लक्ष्मी चौधरी र कैलालीको बर्दगोरिया गाउँपालिका–१ बस्ने देवकी न्यौपानेको आगोले जलेर …
-
Feature 1समाचार
सीआइबी भन्छ–तीन महिनाको अनुसन्धानपछि अरुण चौधरीलाई पक्राउ गरिएको हो
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । व्यवसायी अरुण चौधरीको पक्राउलाई लिएर व्यवसायीहरुले आपत्ति जनाइरहेका बेला नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले तीन महिनाको अनुसन्धानपछि उनलाई पक्राउ गरेको बताएको छ । बिहीबार बाँसबारी छालाजुत्ता …
-
काठमाडौं । संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापनाका लागि लेबनानमा खटिएका एक जना नेपाली सैनिकको ज्यान गएको छ । लेबनानमा तैनाथ पुरानो गोरख गणको ६४ औं डफ्फामा कार्यरत सिपाही दोलखाका …
-
बेलायत । स्कटल्याण्डको एबर्डिनमा आगलागीमा परी दुई नेपाली दिदी–बहिनीको ज्यान गएको छ । एबर्डिनको ब्याक हिल्टन रोडमा बस्दै आएका आँचल सुवेदी र शिक्षा सुवेदीको सोमबार साँझ भएको आगलागीमा मृत्यु भएको …