सर्वसाधरणले पनि लगाए जीवित देवीबाट टीका

by समतल अनलाइन

भक्तपुर । भक्तपुरकी जीवित देवी एकान्तकुमारी लुनिभा बज्राचार्यबाट सर्वसाधारणले टीका लगाएका छन् । तलेजुमा जीवित देवीका रूपमा पुजित कुमारीबाट उनीहरूले टीकाका साथ आशीर्वाद लिएका हुन् ।

कुमारीबाट तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशी, पुजारी, जोशीहरु, कर्माचार्यहरु, गुरु तथा पुरोहितले साइतको टीका लगाएकापछि सर्वसधारणलाई उनले टीका लगाइ दिएकी थिइन् ।

 
 
  
 

You may also like