कति छ आज विदेशी मुद्राको विनिमय दर ?

by समतल अनलाइन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२.९० रुपैयाँ रहेको छ भने बिक्री दर १३३.५० रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४०.७१ रुपैयाँ रहेको छ भने बिक्री दर १४१.३४ रुपैयाँ रहेको छ ।

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६२.६७ रुपैयाँ रहेको छ भने बिक्री दर १६३.४० रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८४.८४ रुपैयाँ रहेको छ भने बिक्री दर ८५.२३ रुपैयाँ रहेको छ ।

साउदी रियाल एकको खरिद दर ३५.४३ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.५९ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.२० रुपैयाँ रहेको छ भने बिक्री दर २८.३२ रुपैयाँ रहेको छ ।

 
 
  
 

You may also like