92
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
आज डलरको खरिद दर १३१ रूपैयाँ ९४ पैसा र बिक्री दर १३२ रूपैयाँ ५४ पैसा रहेको छ । युरो एकको खरिद दर १४२ रूपैयाँ ३८ पैसा र बिक्री दर १४३ रूपैयाँ ०२ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १६६ रूपैयाँ ०६ पैसा र बिक्री दर १६६ रूपैयाँ ८१ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ २० पैसा र बिक्री दर ३६ रूपैयाँ ३६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।