सामाखुसीमा नालीमा चिप्लिएर बालकलाई बगायो

काठमाडौँ । काठमाडौंको सामाखुसीस्थित नालीमा बालकलाई बगाएको छ । फुटसल ड्रेसमा रहेका बालकलाई आइतबार दिउँसो नालीमा चिप्लिँदा बगाएको हो ।

प्रहरीका अनुसार उनको परिचय खुलेको छैन । अन्दाजी १३/१४ वर्षीय बालकलाई बगाएको छ । बालकको प्रहरीले खोजी गरिरहेको छ ।

 
 
  
 

You may also like